Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • गुणस्तरीय स्वास्थ्य सेवामा पहँुच पु¥याउनु पहिलो प्राथमिकताः मन्त्री थापा

गुणस्तरीय स्वास्थ्य सेवामा पहँुच पु¥याउनु पहिलो प्राथमिकताः मन्त्री थापा

alt :jf:Yo If]qsf] ;dLIff a}7s :jf:Yo /fHodGqL tf/fdfg u'?ª :jf:Yo dGqfnoåf/f dªunaf/ /fhwfgLdf ;'? ePsf] b'O{lbg] :jf:Yo If]qsf bft[ lgsfo / cGo ;/f]sf/jfnf ;+:yf;Fusf] …;+o'Qm jflif{s ;dLIff a}7sÚ df af]Nb} . tl:a/ M k|bLk/fh jGt, /f;;
  • माघ २५, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहँुच पु¥याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

आजबाट राजधानीमा सुरु भएको दुईदिने स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा गर्न नेपाल सरकारका विभिन्न दातृ निकाय र अन्य सरोकारवाला संस्थासँगको ‘संयुक्त वार्षिक समीक्षा बैठक’ मा मन्त्री थापाले सविधानअनुसार नै अब स्वास्थ्य सेवा विस्तार गर्दा सङ्घीय संरचनाअनुसार नै स्वास्थ्य क्षेत्रको पुर्नसंरचना गरिने बताए । उनले स्वास्थ्य संस्थामा औषधि अभाव, उपकरणको अभाव र सबै अस्पताल र स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको अभावजस्ता समस्या विस्तारै समाधान गर्दै लगेको बताएका छन् । स्वाथ्यमा भएका विसङ्गति कम गरी गुणस्तरीय सेवा प्रदान गर्न नयाँ नीति बनाउने र अपुरा नीतिलाई सशोधन गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए । उनले भने‘‘पुनःसंरचना गर्दा संविधानमा उल्लेख भएअनुसार गुणस्तरीय स्वास्थ्य सेवालाई केन्द्रमा राखिएको छ । हामीले संविधानमा स्वास्थ्यलाई मौलिक हकका रुपमा स्वीकार गरेर त्यसलाई स्थानीय तहसम्म पु¥याउने प्रतिबद्धता गरेका छौँ ।’’ बैठकमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अझैपनि सर्वसाधारण जनताले स्वास्थ्य सेवाको पहुँच पाउन नसकेको र ४५ प्रतिशत महिला अहिले पनि घरैमा सुत्केरी हुने गरेको बताए। उनले भने, ‘‘थुपै दातृ निकायको सहयोग रहँदारहँदै पनि स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार गर्न सकिएको छैन । उपचार महँगो हुँदा जनतामा आर्थिक भार बढ्दै गएको छ । यसतर्फ छलफलको आवश्यकता छ ।’’ राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा गीताभक्त जोशीले स्वास्थ्यले सहश्राब्दी विकास लक्ष्य हासिल गर्न सफल भएकोमा प्रशंसा गर्दै अबको दिगो विकास लक्ष्यका क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । मुख्यसचिव डा सोमलाल सुवेदीले स्वास्थ्यका साथै अन्य आधारभूत सेवाका क्षेत्रमा पनि जनताको पहुँच पु¥याउन आवश्यक रहेको बताए । स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्यमा सबैको समान पहुँच हुने गरी मन्त्रालयले कार्य गरिरहेको बताए ।

रासस

सम्बन्धित समाचार
अकबरे खुर्सानी रोप्न व्यस्त किसान

विजयपुर । भोजपुरका किसान अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो ...

आजको राशिफलः २०८२ साल फागुन ३० गते शनिबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ३० गते शनिबार, १ ...

पाँचथरमा खानेपानी संकटः बस्ती छाड्न बाध्य स्थानीय

विजयपुर । पाँचथरको लखुवा–मौवा सडकको दायाँतर्फ आङ्ना गाविसका पूर्वअध्यक्ष सु ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अकबरे खुर्सानी रोप्न व्यस्त किसान
आजको राशिफलः २०८२ साल फागुन ३० गते शनिबार
पाँचथरमा खानेपानी संकटः बस्ती छाड्न बाध्य स्थानीय
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
बलात्कार र हत्याका विरुद्ध धरानमा प्रदर्शन
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्नुः मानव अधिकार आयोग
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
वायु प्रदूषणः डब्लुएचओ मापदण्डभन्दा आठ गुणा बढी
जलमार्ग सञ्चालनले हतुवागढी–तराई आवागमन सहज
साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने अध्यक्ष राईको चेतावनी
अतर्राष्ट्रिय नारी दिवसमा छात्रालाई सेनिटरी प्याड
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न माग
प्रतिनिधिसभा निर्वाचनः आफ्नै वडामा ठूला दल ‘अलोकप्रिय’
मौन अवधिमा किन भेटे अमेरिकाका वाणिज्य दूतले ?
ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved