Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • पूर्वराष्ट्रपति डा यादव केही दिन अस्पताल बस्ने

पूर्वराष्ट्रपति डा यादव केही दिन अस्पताल बस्ने

alt
  • माघ ९, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुुनुभएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन दिन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् । उहाँ पेटसम्बन्धी समस्या भएपछि बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण महाराजगन्जमा अस्पतालमा भर्ना भएका थिए । उनका  छोरा डा चन्द्रमोहन यादवले विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिए पनि चिकित्सकको निरीक्षणमा राखी घर लैजाने जानकारी दिए । उनको  स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ । रासस

सम्बन्धित समाचार
१३ वर्षदेखि अड्कियो इनरुवा–काँकडभिट्टा रेलमार्ग

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० खनारका किसन सरदार अहिले अक्क न बक् ...

विषादीको प्रकोप र उपेक्षित उपभोक्ता अधिकार

धरानस्थित कृषिउपज बजारमा गत मङ्गलबार परीक्षण गरिएका फूलकोपीमा अत्यधिक विषाद ...

आजको राशिफलः २०८२ साल वैशाख २६ गते शुक्रबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख २६ गते शुक्रबार, ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
१३ वर्षदेखि अड्कियो इनरुवा–काँकडभिट्टा रेलमार्ग
विषादीको प्रकोप र उपेक्षित उपभोक्ता अधिकार
आजको राशिफलः २०८२ साल वैशाख २६ गते शुक्रबार
बिमा रकम हिनामिनाः ठगी आरोपमा सन नेपाल लाइफ इन्स्युरेन्सका शाखा प्रमुख पक्राउ
धरानका सौरभः बालकृष्ण हलवाई
मकवानपुरबाट धरान आएको फूलकोपीमा धेरै विषादी
१५ लाख भारतीय रुपैयाँसहित एक पक्राउ
फुड सप्लिमेन्ट्री खान बाध्य पार्दै डाक्टर
नीति तथा कार्यक्रम ‘कपी’ पेस्टको भद्दा चलन
आजको राशिफलः २०८२ साल वैशाख २५ गते बिहीबार
माङसेबुङको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पहिचान गर्दै पत्रकार
एसियन हाई–वेका कारणले फाँडियो शीतल ताप्ने चौतारी
त्रियुगा नदीमा भासियो बस
छोराको मृत्युको विषयमा छानबिनको माग
दक्षिण कोरियाली टोलीलाई महानगरमा स्वागत
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचारमा दोषी ठहर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved