विजयपुर/ विश्व हिन्दू परिषद् नेपाल धरानको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गौरीशङ्कर अग्रवालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सूर्यशेखर श्रेष्ठ, सचिवमा कूलबहादुर कार्की, सहसचिवमा ममता पौडेल र कोषाध्यक्षमा छविलाल काप्mले छन् । सदस्यहरुमा मैया आचार्य, राजश्री हमाल, इन्द्रनाथ बाँस्तोला, निर्मला पोखरेल, खेम भण्डारी, कोपिला भट्टराई, श्वेता अग्रवाल, रेखा अग्रवाल, दुर्गा काप्mले र रामजी बिष्ट छन् ।