Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • मोर्चाको सहमतिबिना संविधान संशोधन गर्नाको औचित्य छैन: पुन

मोर्चाको सहमतिबिना संविधान संशोधन गर्नाको औचित्य छैन: पुन

  • मंसिर ५, २०७३
  • ब्लाष्ट खबर

उर्लाबारी ( मोरङ)/नेकपा ( माओवादी केन्द्र ) का नेता वर्षमान पुनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन गनौको औचित्य नहुने बताएका छन् । प्रेस सेन्टर नेपाल मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चासँग समयमै सहमति नभए पनि सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेर भने अगाडि बढ्ने उनको भनाइ छ । चैत मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले सहमतिका लागि हरसम्भव प्रयास हुने तर सहमति नजुटे मुलुकलाई निर्वाचनविहीन बनाउन नसकिने उनले स्पष्ट गरे । रासस

सम्बन्धित समाचार
बिरामी जाँच्ने चिकित्सकलाई यातायात कार्यालयमा सरुवा

विराटनगर । कोशी प्रदेशका दुर्गम तथा सुगम क्षेत्रका सयौं सरकारी स्वास्थ ...

१२ औं इजा स्मृति दिवसः दार्जिलिङमा जब स्मृतिले सिर्जनालाई अँगाल्यो

स्मृति केवल विगतको सम्झना होइन, त्यो वर्तमान र भविष्यबीचको एक पुल हो । जहाँ ...

आजको राशिफलः २०८२ साल साउन ३१ गते शनिबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८२ साल साउन ३१ गते शनिबार, १ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बिरामी जाँच्ने चिकित्सकलाई यातायात कार्यालयमा सरुवा
१२ औं इजा स्मृति दिवसः दार्जिलिङमा जब स्मृतिले सिर्जनालाई अँगाल्यो
आजको राशिफलः २०८२ साल साउन ३१ गते शनिबार
सांसद् पत्नी जोडिएको ठगी मुद्दाः १३ पटक स्थगन
अरबमा बन्धक बनाई नेपालमा ठगी
वर्षाले भत्कायो छिन्नमस्ता मन्दिर
विद्यालयको कक्षा कोठामा पानी चुहिएपछि पढाइमा बाधा
सुधार गृह ‘सुधार’ गरौं
आजको राशिफलः २०८२ साल साउन ३० गते शुक्रबार
हुलाकी सडक निर्माण सुस्तः ठेकेदारलाई सोधियो स्पष्टीकरण
करणी र बालयौन दुराचार आरोपमा दुई पक्राउ
‘इटहरी उपमहानगरमा आर्थिक अनियमितता र चुहावट’
भद्रपुर म्याराथुनमा पुष्पा र करुण विजेता
‘अवशिष्ट अधिकार’ र नगरप्रमुखको कानूनी ज्ञानको प्रश्न
आजको राशिफलः २०८२ साल साउन २९ गते बिहीबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved