Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि

फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि

alt
  • मंसिर २, २०७३
  • ब्लाष्ट खबर

पाँचथर/अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौँ सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ ।

falgunanda goldcup नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका प्रणेता फाल्गुनन्द लिङ्देनको स्मृतिमा पाँचथर सदरमुकाम फिदिममा खेलाइदै आएको उक्त प्रतियोगिता आगामी पुस ८ देखि १७ गतेसम्म सञ्चालन हुने भएको हो । फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता पूर्वी पहाडी जिल्लामा सञ्चालन हुने खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो र सर्वाधिक पुरस्कार राशि भएको खेल मानिन्छ । प्रतियोगितामा विजेता टोलीले रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक फिदिम स्पोटिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले राससलाई बताए । क्लबका महासचिव पासाङ तामाङले यो वर्षको फुटबलमा भुटान, सिक्किम र दार्जिलिङका अन्तर्राष्ट्रियसहित नेपालका काठमाडौँ, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी १० टोलीले भाग लिने भएका छन् । प्रतियोगिता सञ्चालन गर्न जिल्ला विकास समिति, फिदिम नगरपालिका तथा बाइबाइ तयारी चाउचाउ, रुस्लान भोट्का र जिओनी मोबाइललगायतका कम्पनीले सहयोग गर्ने क्लबका उपाध्यक्ष दीपेन्द थापाले बताए । क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्न फुटबल मैदानमा प्याराफिट निर्माण गर्ने तयारी थालेको छ । प्रतियोगिता लागि रु २८ लाख खर्च हुने आयोजकले जनाएको छ । रासस

सम्बन्धित समाचार
एक्सपेल फिर्ता लिन हात्तीसारका स्ववियु सचिवको प्रशासनलाई बारम्बार दबाव

धरान । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका स्वतन्त्र विद्यार्थी युनियन ( ...

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन ...

फलोअप–धरान बसपार्कः विगतमा विवाद, अहिले ठेक्कामा समस्या

धरान । झण्डै साढे दुई दशक लामो विवादको घेरामा परेको धरानको आधुनिक बसपार्क ह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
एक्सपेल फिर्ता लिन हात्तीसारका स्ववियु सचिवको प्रशासनलाई बारम्बार दबाव
सुनचाँदीको मूल्य बढेकोबढ्यै
फलोअप–धरान बसपार्कः विगतमा विवाद, अहिले ठेक्कामा समस्या
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष काठमाडौँमा पक्राउ
धरानमा शिक्षक महासङ्घ गठन
आय र खर्चमा देखिएको खाडल अन्त्य गर
आजको राशिफलः २०८२ साल पुस २ गते बुधबार
माङ्मालुङ चिया बगानका पीडित शेयरधनी पुगे अदालत
बीपीमा ह्वीलचियर पुल सञ्चालनमा
‘एलर्जीन’ का उत्पादन बेच्न खुला
पाँच सय ७ केजी गाँजा बरामद
विजयपुर अस्पताल र हिबिस्कस स्कुलबीच सम्झौता
सुशासनको भाषण र बेथितिको यथार्थ
आजको राशिफलः २०८२ साल पुस १ गते मङ्गलबार
काङ्ग्रेस नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved