14572333_929463087186295_3279035709208692886_nधरान /धनकुटाको मुलघाट स्थित विश्रान्ति मन्दिर तथा वृद्धा आश्रममा रहेका ५१ जना बृद बृदाहरुलाइ धरान १५ निवासी याङ्ला लामा लक्सम्बाले कपडा बितरण गरेकी छिन।

स्व.पिता उर्केन लामाको स्मृतिमा उनले कपडा संगै बिस्कुट तथा जुस पनि बितरण गरेकी हुन् ।साही अवसरमा उनले सय बर्ष ४महिनाकी गङा देवि काफ्ले र अन्य ३ जनाको कपाल समेत कटिदिएकी थिईन् । कार्यक्रमको सुदर्शन घिमिरेको अध्यक्षतामा भएको थियो।कार्यक्रम सन्चालन कामना राइले गरेकी थिइन।