धरान/नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले राजिनामा दिएका छन् ।

उनले केन्द्रीय कार्यालयबाट राजिनामा गरेका हुन् । नेताहरुको एक तह घटाउनु पर्ने माग राख्दै प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामू माग राखेको हुन् ।
आफूले भदौं २५ गते नै संगठन विभाग इन्चार्ज बादललाई राजिनामा बुझाए पनि स्विकृत नगरेकाले यसलाई सार्वजनिक गर्नुपरेको किरातीले बताएका छन् ।