Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • Uncategorized
  • प्रेमीले यौन शोषण गरको भन्दै न्यायको माग

प्रेमीले यौन शोषण गरको भन्दै न्यायको माग

alt
  • असोज २०, २०७३
  • ब्लाष्ट खबर

गाईघाट/ उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका पे्रमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन् । विवाह गर्छु भन्दै दश वर्षसम्म यौन शोषण गरेर अहिले धोका दिने बेल्टार बसाहा गाविस–२ बेल्टार बजार बस्ने वर्ष ३४ को देवनकुमार राई रहेको आज यहाँ आयोजित पत्रकार भेटघाटमा ती पीडित महिलाले बताएकी हुन् । दश वर्ष अघि हँडियाबाट त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा अध्ययनका लागि एक घरमा डेरालिएर बसेको र सोही क्याम्पस अध्ययन गर्ने देवनले पनि एउटै घरमा डेरा लिएका थिए ।

youn

एक राति देवनले आफ्नो कोठामा जबर्जस्ती प्रवेश गरेर करणी गरेपछि आफूले त्यसको प्रतिकार स्वरुप प्रहरीमा निवेदन दिन खोज्दा उनले आफूलाई विवाह गर्ने प्रतिबद्धता जनाएपछि आजसम्म आफूहरुबीच श्रीमान् र श्रीमतीको अनौपचारिक सम्बन्ध रहँदै आएको उनले बताइन् ।

तर अहिले आएर देवनले आफूसंग विवाह गर्न नसक्ने भनेर इन्कार गरेपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयसहित अधिकारकर्मी तथा पत्रकार र सञ्चारकर्मीको साहारा लिन बाध्य हुन परेको पीडितकोे भनाइ छ । अहिले अर्कै युवतीसँग लागेर आफूलाई अस्वीकार गर्न लागेको र त्यसो नगर्न अनुरोध गर्दा पीडकले कुट्ने पिट्ने धम्की दिने गरेको पनि उनको भनाई छ । यस विषयमा उदयपुरका मानव अधिकारकर्मी भरत खड्का र महिला अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष महेश्वरी राईले यो घटनामा देवन दोषी रहेकाले उनलाई कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन् । रासस

सम्बन्धित समाचार
आकासियो इँटाको मूल्य

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्यमा आएको उतारचढाव र इन्धनको ब ...

जनप्रतिनिधिको वित्तीय अनुशासनहीनता

धरान उपमहानगरपालिका जसलाई पछिल्लो समय पारदर्शिता र सुशासनको मानकका रुपमा हे ...

आजको राशिफलः २०८२ साल चैत ९ गते सोमबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत ९ गते सोमबार, २३ म ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आकासियो इँटाको मूल्य
जनप्रतिनिधिको वित्तीय अनुशासनहीनता
आजको राशिफलः २०८२ साल चैत ९ गते सोमबार
फनपार्कभित्र युवाबीच झडप
गुँदाला भोजोला ताल
आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा
लिगामेन्टका एसईई दिने विद्यार्थीलाई विदाई
ब्लाष्ट दैनिकका प्रधानसम्पादक कार्कीसहितलाई ‘कोशी एक्सिलेन्स अवार्ड’
जनताको करमा जनप्रतिनिधिको रजाइँ
मनमोहनमा चिनियाँ पुस्तक जलाइएको घटना: नियत कि भुल ?
दन्त महाविद्यालयको प्रभातफेरी
आजको राशिफलः २०८२ साल चैत ८ गते आइतबार
सामूहिक नमाजमा गर्दै मुस्लिम समुदाय
पाथीभरामा हिमपात
कुखुरापालनमा ७९ अर्ब लगानी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved