Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • विश्व शिक्षक दिवस मनाइयो

विश्व शिक्षक दिवस मनाइयो

alt
  • असोज १९, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ ‘शिक्षकलाई महत्व दिऔँ, उनीहरुको अवस्थामा सुधार ल्याऔँ’ भन्ने नाराका साथ आज विश्व शिक्षक दिवस मनाइयो । नेपाल शिक्षक महासङ्घको आयोजनामा आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय कर्मचारी र शिक्षकको समस्या समाधान गर्न ‘रोडम्याप’ बनाएर अगाडि बढ्नुपर्ने बताए ।

Teache

मन्त्री पौडेलले भने जिल्लामा राहत तथा अस्थायी शिक्षकले तलब नपाएको भन्ने गुनासो आइरहेको छ ,उहाँहरुले चिन्ता गर्नु पर्दैन । कसैलाई पनि सरकारले मर्कामा पार्ने काम गर्दैन ।” नेपाल शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम थापाले नेपालले ५० वर्षअघि शिक्षकका बारेमा जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयन गराउन अहिलेसम्म पनि दबाब र आन्दोलन गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे। अखिल नेपाल शिक्षक सङ्गठनका महासचिव शङ्कर अधिकारीले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन अस्थायी र राहत शिक्षकका समस्या समाधान गर्नुपर्ने सुझाव दिए ।

महासङ्घका अध्यक्ष केशव निरौलाले शिक्षकसम्बन्धी कानुन कार्यान्वयनका लागि शिक्षक महासङ्घका सहभागिता हुनैपर्नेमा जोड दिए । नेपाल शिक्षक सङ्घका उपाध्यक्ष विष्णुदेवी पाण्डेले शिक्षामा जति लगानी गरे पनि शिक्षकलाई हेर्ने दृष्टिकोणमा फरक नआएसम्म लगानीको प्रतिफल नआउने बताए ।नेपाल राष्ट्रिय शिक्षा सङ्गठनका पूर्वअध्यक्ष बाबुराम अधिकारीले सरकारले विगतमा शिक्षकसँग गरेको सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार
प्रधानमन्त्रीसहित मन्त्रीको दैनिक मापसे चेक गर्नुपर्छः सांसद हर्क साम्पाङ

विजयपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज रा ...

बालेन्द्र सरकारका शासकीय सुधारका सय कार्ययोजना

विजयपुर । सरकारले शासकीय सुधारका एक सय कार्ययोजना सार्वजनिक गरेको छ ।  ...

आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

विजयपुर । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
प्रधानमन्त्रीसहित मन्त्रीको दैनिक मापसे चेक गर्नुपर्छः सांसद हर्क साम्पाङ
बालेन्द्र सरकारका शासकीय सुधारका सय कार्ययोजना
आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
धरानमा लागूऔषधविरुद्ध जनचेतनाका लागि बास्केटबल
हावाहुरीले भद्रपुरका चार घरमा क्षति
आजको राशिफलः २०८२ साल चैत १५ गते आइतबार
धरान गोर्खा ट्रेल ब्लेजरः उमेश थापा र प्रिया तामाङ बने विजेता
अध्यक्ष ओली पक्राउः एमाले सडकमा
ओली–लेखक पक्राउ, राजनीतिक प्रतिशोध र पूर्वाग्रहः तरुण दल
सिंहदरबार, सर्वोच्च र संसद भवन जलाउनेलाई कारबाही होस्ः अध्यक्ष साम्पाङ
ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग
गृहमन्त्री गुरुङले भने, ‘कसैप्रति प्रतिशोध होइन, न्यायको सुरुवात’
चैते धान रोपाइँ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved