धरानको भानुचौक, पिण्डेश्वर चौक, जिरोपोइन्ट र रेल्वेमा रक्तदान कार्यक्रम राखेको हो । रक्तदानमा यस पटक बराहले १ हजार पिन्ट रगत संकलन गर्ने विश्वास लिइएको छ । बराहले २२ औं वार्षिकोत्सवमा धरान ८ को सभागृहमा कार्यक्रम गर्दै छ ।
धरानको भानुचौक, पिण्डेश्वर चौक, जिरोपोइन्ट र रेल्वेमा रक्तदान कार्यक्रम राखेको हो । रक्तदानमा यस पटक बराहले १ हजार पिन्ट रगत संकलन गर्ने विश्वास लिइएको छ । बराहले २२ औं वार्षिकोत्सवमा धरान ८ को सभागृहमा कार्यक्रम गर्दै छ । Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved