Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • बार्सिलोना हार्दा रियललाई फाइदा

बार्सिलोना हार्दा रियललाई फाइदा

alt
  • भदौ २६, २०७३
  • ब्लाष्ट खबर
धरान /स्पेनका चर्चित क्लब मध्येको बार्सिलोना स्पेनिस ला लिगामा अप्रत्यासित हार बेहोर्दा अर्को मंहगो क्लव रियल म्याड्रिड भने सहज जित निकालेको छ । ronaldo बार्सिलोनाले गए रातिको खेलमा नवप्रवेशी आलाभेसबाट २–१ गोल अन्तरले हार बेहोरेको हो । खेलको ३९ औं मिनेटमा आलाभेस क्लवबाट अग्रता कायम गरेको थियो । तर, बार्सिलोनाले केही समयमै बराबरीमा रोके । सुरुवाती समयमा प्रशिक्षक लुइस इनरिकले लिओनल मेसी र लुइस सुआरेजलाई टिममा समावेश गरेका थिएनन् । पुनः खेलको ६४ औं मिनेटमा गोमेज परेजले गोल गर्दै टिमलाई जिताए । यो हारसँगै बार्सिलोना रियल मड्रिडभन्दा ३ अंकले पछाडि परेको छ । रियलले ओसासुनालाई ५–२ गोल अन्तरले हराउँदा युरो कपबाट घाइते बनेका क्रिष्टियानो रोनाल्डोले कमब्याक गर्दै गोल गरेका छन् ।
सम्बन्धित समाचार
धनकुटाबाट एमालेका राजेन्द्र कुमार राई विजयी

विजयपुर । प्रतिनिधि सभा सदस्यमा धनकुटाबाट एमालेका उम्मेदवार राजेन्द्र कुमार ...

बालेनलाई ओलीको शुभकामना: `पाँच वर्षे कार्यकाल निर्विघ्न रहोस्´

विजयपुर। एमाले अध्यक्ष केपी ओलीले बालेन्द्र शाहलाई शुभकामना दिएका छन्।ओलीले ...

झापा–५ मा वालेन्द्र विजयी

विजयपुर । प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धनकुटाबाट एमालेका राजेन्द्र कुमार राई विजयी
सुनसरी १ः हर्कराज राई साढे ५ हजार मतले अगाडी
बालेनलाई ओलीको शुभकामना: `पाँच वर्षे कार्यकाल निर्विघ्न रहोस्´
झापा–५ मा वालेन्द्र विजयी
सुनसरी–२ मा रास्वपाका थापाको फराकिलो अग्रता
सुनसरी–१ मा हर्कराज राई ५६२१ मतले अघि
सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्कराज ५ हजारले अगाडि
निर्वाचन जितेपछि बालेनले बुझे विजयी प्रमाणपत्र
झापा–५ मा ओलीको लजास्पद हार
श्रम संस्कृतिका राईको अग्रता कायमै
रेणुले भनिन्, ‘मन जिते पनि मत जित्न सकिन’
धनकुटा निर्वाचन अपडेटः एमालेका राजेन्द्र राईको अग्रता
कार्यकर्तालाई रास्वपाको निर्देशन: अनावश्यक टिकाटिप्पणी नगर्नु
सुनसरी १ मा श्रम संस्कृतिका हर्कराजको अग्रता कायमै
भोजपुरमा ध्रुवराज राई ११ सय मतले अगाडि
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved