Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • अझै रोकिएन बाल विवाह

अझै रोकिएन बाल विवाह

alt
  • साउन २७, २०७३
  • ब्लाष्ट खबर

पाल्पा/बालबालिका आफैँ मिलेर विवाह गर्ने बढेपछि यहाँ बालविवाह अझै रोकिन सकेको छैन ।मगर समुदायको बाहुल्यता रहेको कोलडाँडा गाविसमा अशिक्षा, सामाजिक परम्परा, सामाजिक सञ्जाल(फेसबुक)को प्रभाव, कानुनी ज्ञानको अभावमा यहाँका बालबालिकाले १६ वर्षको पढ्ने उमेरमा नै विवाह गरी हिँड्ने गरेका छन् । बालबालिका एकापसमा मिलेर भागी विवाह गरेपछि यहाँ मागी विवाह गर्ने चलन निकै कम हुन थालेको हो । बालबालिकाले सानै उमेरमा विवाह गर्ने भएकाले विवाहपछि उनीहरुले विद्यालय पढ्न समेत छाडेका छन् । कोलडाँडामा १६ वर्षको उमेर नपुग्दै विवाह गरी श्रीमान्को घरमा जानेको सङ्ख्या बढी रहेको स्थानीय बताउँछन् । स्कुल जाने बालबालिकाको हातमा नानीबाबुहरु खेलिरहेका हुन्छन् ।

bal bibaha

नेपालको संविधानअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरीतको विवाहको रुपमा लिइएको छ । तर, यहाँका बालबालिकाले स्कुल पढ्ने समयमा श्रीमान् श्रीमती बनेर १८÷२० वर्षको उमेरमा आमा बाबु नै बन्छन् । कोलडाँडा–५ की स्थानीय बासिन्दा मीना गाहाले बालबालिका आफँै नै मिलेर विवाह गरी हिँड्ने गरेको बताउनुहुन्छ । बालबालिका आफँै नै मिलेर विवाह गरेपछि आफन्तलाई समस्या हुने गरेको छ । घर परिवारको अनुमति बिना नै बालबालिकाको विवाह हुन्छ, अभिभावकले विवाह गरी आएका बालबालिकालाई तिमीहरु साना छौँ, भनेर सम्बन्धबिच्छेदका लागि प्रस्ताव नगर्दा बालविवाह बर्सेनि बढेको हो । मगर समुदायमा फुपुको छोराले मामाकी छोरी हकदारी हुने चलन अझै पनि रहेको छ । फुपुको छोराले मामाकी छोरीलाई तानेर विवाह गर्ने चलनका कारण पनि बालविवाह समाजमा रोकिन सकेको छैन । गाविस सचिव युवराज पाण्डेयले सानै उमेरमा विवाह दर्ता गराउन आउने समस्या रहेको बताउनुभयो । जनचेतनाको कमीका कारण बर्सेनि बालविवाह रोकिन नसक्दा बालबालिका एकापसमा विवाह गरी भागेर केही दिनपछि घरमा आउने गर्दछन् । पाल्पा जिल्लाको कचल कोलडाँडा, सत्यवती, बल्ढेगङ्ढी, जुठापौवा, वाकामलाङ, सहलकोट, मित्याल, भिरुवाँस, गोठादीलगायतका गाविसमा अझै पनि शिक्षित परिवारमा बालविवाह हुँदै आएका छन् । रासस

सम्बन्धित समाचार
अहिलेसम्म धरानको पुँजीगत खर्च २० प्रतिशत

० समयमा बजेट नआउँदा न्यून खर्चः कावा प्रमुख बेघा० आर्थिक प्रशासन कमजोर भएको ...

कोशीका १४१७ स्कुलः जहाँ २५ भन्दा कम विद्यार्थी

धरान । कोशी प्रदेशभरि सामुदायिक, निजी तथा संस्थागत र धार्मिक गरी ६ हजार ९ स ...

विद्यालयमा राजनीतिः सरस्वती मा.वि.का विव्य.स. अध्यक्षविरुद्ध खेद प्रस्ताव पारित

विजयपुर । सुनसरीको धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
अहिलेसम्म धरानको पुँजीगत खर्च २० प्रतिशत
जेठ २३, २०८३
कोशीका १४१७ स्कुलः जहाँ २५ भन्दा कम विद्यार्थी
जेठ २३, २०८३
विद्यालयमा राजनीतिः सरस्वती मा.वि.का विव्य.स. अध्यक्षविरुद्ध खेद प्रस्ताव पारित
जेठ २३, २०८३
डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती
जेठ २३, २०८३
रमा हत्यामा भारतीय नागरिक पक्राउ
जेठ २२, २०८३
बाँदर आतङ्कको समाधान खोज्दै सरकार
जेठ २२, २०८३
छिनामखुमा परम्परागत बालीको विकल्प बन्दै सुन्तला
जेठ २२, २०८३
‘ज्येष्ठ नागरिक उद्यान’ धरानको नयाँ पर्यटकीय गन्तव्य
जेठ २२, २०८३
६ फरार प्रतिवादी पक्राउ
जेठ २२, २०८३
वातावरण जोगाउने संस्था सम्मानित
जेठ २२, २०८३
‘दलित समुदायले हीनताबोध गर्न नहुने’
जेठ २२, २०८३
विदेश पठाइदिन्छु भन्दै ठग्ने चार पक्राउ
जेठ २२, २०८३
झापामा हुरी र वर्षाले केराखेती नष्ट
जेठ २२, २०८३
विराटनगरको २० वर्षे फोहोर व्यवस्थापन ठेक्का प्रक्रिया रद्द
जेठ २२, २०८३
बढ्दो बेरुजुप्रति जिम्मेवार बन
जेठ २२, २०८३
अहिलेसम्म धरानको पुँजीगत खर्च २० प्रतिशत
जेठ २३, २०८३
कोशीका १४१७ स्कुलः जहाँ २५ भन्दा कम विद्यार्थी
जेठ २३, २०८३
विद्यालयमा राजनीतिः सरस्वती मा.वि.का विव्य.स. अध्यक्षविरुद्ध खेद प्रस्ताव पारित
जेठ २३, २०८३
डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती
जेठ २३, २०८३
रमा हत्यामा भारतीय नागरिक पक्राउ
जेठ २२, २०८३
बाँदर आतङ्कको समाधान खोज्दै सरकार
जेठ २२, २०८३
छिनामखुमा परम्परागत बालीको विकल्प बन्दै सुन्तला
जेठ २२, २०८३
‘ज्येष्ठ नागरिक उद्यान’ धरानको नयाँ पर्यटकीय गन्तव्य
जेठ २२, २०८३
६ फरार प्रतिवादी पक्राउ
जेठ २२, २०८३
वातावरण जोगाउने संस्था सम्मानित
जेठ २२, २०८३
‘दलित समुदायले हीनताबोध गर्न नहुने’
जेठ २२, २०८३
विदेश पठाइदिन्छु भन्दै ठग्ने चार पक्राउ
जेठ २२, २०८३
झापामा हुरी र वर्षाले केराखेती नष्ट
जेठ २२, २०८३
विराटनगरको २० वर्षे फोहोर व्यवस्थापन ठेक्का प्रक्रिया रद्द
जेठ २२, २०८३
बढ्दो बेरुजुप्रति जिम्मेवार बन
जेठ २२, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क