Trending Tags

युरोप

    Showing ८१-९० of ३९६ items.
  • श्रीदेवीलाई सम्झन उनका पतिको यस्तो योजना 

    बलिउड सुपरस्टार को निधनले बलिउड यतिवेला शोकमा छ । यद्यपि, उनका फ्यानहरूका लागि सान्त्वना मिल्ने एउटा समाचार बाहिरिएको छ । मान्जा मोहित मारवाहको विवाहमा दुबई गएका वेला श्रीदेवीको होटेलको बाथटबमा डुबेर निधन भएको थियो । २८ फेब्रुअरीमा मुम्बईमा अन्त्येष्टि गरिँदा उनका पति बोनीले कुनै प्रतिक्रिया नदिए पनि अब भने उनले श्रीदेवीका बारेमा ‘विस्तृत डकुमेन्ट्री’ बनाइनुपर्ने बताएका छन् । जुन डकुमेन्ट्रीमा श्रीदेवीको जीवनका धेरै अवस्था देखाउन सकियोस् भन्ने चाहना पनि बोनीले व्यक्त गरेका छन् । सो डकुमेन्ट्रीमा उनका कतिपय नदेखिएका क्षणहरू पनि समाहित गरिनेछन् । यसका लागि बोनी कपुरले शेखर कपुरलाई निर्देशनका

    • प्रकाशित मितिः फाल्गुन २६, २०७४
    • ४३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एक फ्यानले सबै सम्पत्ती सञ्जय दत्तको नाममा छोडिन्

    एजेन्सी/ बलिउड स्टार सञ्जय दत्तकी एक फ्यानले आफ्नो शेषपछि सबै सम्पत्ती दत्तको नाममा गराइदिएकी छिन्। आफ्नो सम्पत्ती दिएकी दत्तकी फ्यान निशी त्रिपाठीको केही दिनअघि निधन भएको छ। बैंकबाट फोन आएपछि सञ्जय दत्तले आफू निशीको वारिस भएको जानकारी पाएका थिए। सञ्जय दत्तले उनको सम्पतीमा आफूले दाबी नगर्ने बैंकलाई पत्राचार गरेका छन्। निशी मुम्बईको मालाबार हिलस्थित त्रिवेणी अपार्टमेन्टमा बस्थिन्। उनकी ८० वर्षीया आमा, २ छोरा र १ छोरी छन्। सञ्जय दत्तले निशीको सम्पत्ती उनकै परिवारलाई दिएका छन्। दत्तले आफूले निशीलाई नचिनेको र त्यो खबर सुनेपछि आफू भावुक भएको बताएका छन्। ‘फ्यानले आफ्नो बच्चाको नाम मन पर्ने कलाकार

    • प्रकाशित मितिः फाल्गुन २५, २०७४
    • ७२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जसले डिप्रेसनलाई जिते

    विश्वकी चर्चित लेखिका जेके रोलिङले ‘ह्यारी पोट्टर’ लेख्नुअघि उनलाई पनि डिप्रेसनले सताएको थियो। बस्ने कुनै बास नहुनु, काम नहुनु र एउटा बच्चाको हेरचाह सबै आफ्नो जिम्मेवारीमा आएपछि उनी निकै तनावमा परेकी थिइन्। मानिस जति चर्चामा रह्यो त्यति नै विवादित हुन्छ। बलिउड नायिकाको सन्दर्भमा पनि यो निकै मेल खान्छ। सधैं सुटिङमा व्यस्त रहने नायक-नायिका आफ्नो लागि भने उति समय निकाल्न भ्याउँदैनन्। त्यसैगरी पारिवारिक कार्यक्रममा पनि त्यति सहभागी हुन नभ्याउँदा जीवन एक्लिँदै जान्छ। यसले अन्ततः उनीहरू डिप्रेसनको सिकार हुन्छन्। फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा प्रवेश गरेकी नायिका दीपिका पादुकोणले आफू डिप्रेसनको सि

    • प्रकाशित मितिः फाल्गुन २५, २०७४
    • ५६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ७५ बर्षीय बलिउड अभिनेता जितेन्द्रलाई यौन शोषणको आरोप

    मुम्बई/ ७५ बर्षीय बलिउड अभिनेता जितेन्द्रलाई यौन शोषणको आरोप लागेको छ । उनलाई आफ्नै कजिनले यौन शोषणको आरोप लगाउदै एफआइआर दर्ता गराएकी छन् । जितेन्द्र बिरुद्धको एफआइआर शिमलामा दर्ता भएको छ । आफुलाई पीडित बताउँदै उनको कजिनले यो आरोप लगाएकी हुन् । घटनाको ४७ वर्षपछि उनीमाथि यो आरोप लगाइएको हो । ‘जब म १८ बर्षकी थिए । जितेन्द्र २८ बर्षका थिए ।’ उनले अगाडि उल्लेख गरेकी छन् ‘सो समय मसँग जितेन्द्रले जबर्जस्ती गलत काम गरे ।’ ‘म १८ बर्षको हुँदा सुटिङ देखाउने भन्दै बुबासँग अनुमति लिएर मलाई स्पोटतिर लगेका थिए’ उनले भनिन्– ‘सो समय उनले मेरो साथ नराम्रो क्रियाकलाप गरे ।’ यो घटनाले आफु केही बर्षसम्म डराएकोल

    • प्रकाशित मितिः फाल्गुन २४, २०७४
    • ४२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दीपिका र इरफान गम्भीर बिरामी

    एजेन्सी/बलिउड अभिनेत्री दीपिका पादुकोणले आफू पीडाको समस्यामा रहेको बताएकी छन् । आफूलाई डक्टरले करिब चार महिनामा आराम गर्न सल्लाह दिएको पनि अभिनेत्री दीपिकाको भनाइ छ । दीपिकाको पारिवारिक स्रोतका अनुसार उनको डाढमा नशाको समस्या देखिएको छ । जसका कारण उनले राम्ररी अढेस लागेर बस्न र सुत्न सकेकी छैनन् । दीपिकाको उपचार चलिरहेको छ । उनी केही दिनदेखि आराममा छिन् । नायिका दीपिकाले ढाडको दुखाइ केही कम गर्न ‘ब्याक सपोर्ट प्याड’ लगाउने गरेकी छन् । अप्रिलबाट दीपिकाले विशाल भारद्वाजको फिल्मको छायांकन गर्नुपर्ने थियो । अप्रिलमा आफूले स्वास्थ्य स्थितिका कारण छायांकन गर्न नसक्ने दीपिकाले बताएकी छन् । अब विशालक

    • प्रकाशित मितिः फाल्गुन २४, २०७४
    • ४५४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सञ्जय दत्तकी हट छोरी त्रिशाला

    बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तको भारतिय मिडियमहरुमा राम्रै चर्चा रहन्छ । सबैले नजर राख्ने बलिउड स्टार डटर्स मध्ये पर्छिन त्रिशाला । सिनेक्षेत्रमा प्रबेश नगरेपनि फ्यान फलोअर्स भने थुप्रै कमाएकी उनको फोटोहरु सामाजिक सञ्जालमा भाइरल बन्ने गर्छन् । भाइरल बन्ने उनका हट फोटोहरु प्रति उनको पिता सञ्जय दत्त भने असन्तुष्ट छन् भन्ने कुरा बुझिन्छ । हालसालै मात्र त्रिशालाले इन्स्टाग्राममा साधारण फोटो राख्दै  ‘पिताजी यो हो मेरो एउटा नर्मल तस्वीर । अब त रिसाउनुहुन्न होला है’ यस्तो लेखेकि छिन् । यसबाट सञ्जयले छोरीलाई उत्ताउला फोटोहरु पोष्ट नगर्न भनेका छन् भन्ने बुझिन्छ । १९८८ मा जन्मिएकी

    • प्रकाशित मितिः फाल्गुन २४, २०७४
    • ३६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दीपिका र रणबीरको यसकारण टर्‍यो बिहे

    बलिउडका रियल प्रेमजोडी नायिका दीपिका पादुकोण र नायक रणबीर सिंहको तत्काल विवाह हुने सम्भावना टरेको छ । उनीहरुले विवाह गर्न आँटेको भनेर केही मिडियाले खबर फैलाएका थिए । चलचित्र ‘पद्यमावत’ को विशेष प्रदर्शनमा एक-अर्काको हात समाउँदै उपस्थित भएका दीपिका-रणबीरलाई आफ्नो क्यामेरामा कैद गर्ने मिडियाले समाचार नै बनाए-‘अब दीपिका र रणबीर विवाह गर्दैछन् ।’ त्यति मात्रै हैन दीपिकाको बाबुआमा मुम्बई आएर रणबीरको परिवारसँग भेटेर फर्किएको समेत दावी गरे । त्यहिबेला दिपिकाले भनिन्-‘अब म केही समय चलचित्रमा काम गर्दिनँ ।’ गसिपका लागि दीपिकाको त्यहि भनाई काफी थियो । दीपिकाको भनाई सुनेलगत्तै फेरि लेखियो, ‘बिराट-अनुष्

    • प्रकाशित मितिः फाल्गुन २३, २०७४
    • ४६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • श्रीदेवीको मृत्युकाे कारण अर्कै

    चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको शवपरीक्षणमा देखिएको छ। होटलको कोठामा बाथटबमा अचेत भएपछि डुबेर उनको मृत्यु भएको शवपरीक्षणको विवरणमा उल्लेख छ। यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो। उनी आफन्तको विवाह समारोहमा सहभागी हुन सपरिवार यूएईको दुबई गएकी थिइन्। पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्। बलिवूडका हस्तिहरू, खेलकुदमा नाम कमाएका व्यक्तित्वहरू र शीर्षस्थ राजनीतिज्ञहरूले उनको मृत्युमा शोक व्यक्त गरेका थिए। कारण निर्क्योल दुबईको

    • प्रकाशित मितिः फाल्गुन २३, २०७४
    • ८५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इरफान खान ब्रेन क्यान्सरबाट पीडित

    बलिउड अभिनेता इरफान खानलाई क्यान्सर पिडित भएका छन् । जयपुर मूल निवासी भएका इरफानलाई ग्लियोब्लास्टोमा मल्टीफोर्मे ग्रेड ४ छ । यो ज्यानमारा क्यान्सर हो । उनलाई अहिले मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । नीडल बायोप्सी गरेपछि चिकित्सकहरूले इरफानको शरीरमा रहेको ट्युमरको सही स्थिति पत्ता लगाउनेछन् । त्यसपछि उनलाई कीमोथेरापी गराइनेछ । इरफानले एक ट्वीट गरेर लेखेका छन्, ‘कहिलेकाहीँ तपाईं एक झट्कामा जाग्नुहुन्छ । पछिल्लो १५ दिन मेरो जीवनको रहस्यमय कथाका रूपमा रहेको छ । म दुर्लभ रोगबाट पीडित छु । मैले जिन्दगीमा कहिल्यै सम्झौता गरिनँ । म सधैं आफ्नो रुचिका लागि लडिरहेको छु र पछि पनि लड्नेछ

    • प्रकाशित मितिः फाल्गुन २३, २०७४
    • ४८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रणवीर भन्छन्, ‘एकै सासमा शाहरुख र मेरो नाम लिनु पाप हो’

    बलिउड सुपरस्टार रणवीर सिंहले फिल्म ‘पद्मावत’ पछि अहिले जोया अख्तरको फिल्ममा काम गरिरहेका छन् । एक अन्तर्वार्ताको क्रममा रणवीरलाई लगातार मिलिरहेको सफलतापछिको अनुभवको विषयमा सोधिएको थियो । उनले उत्तर दिँदै भने, ‘मैले त मात्र हिरो बन्ने सपना देखेको थिएँ । अब त भिलेन पनि बनेँ ।’ रणवीरको तुलना अब शाहरूख खानको ‘डर’, ‘अंजाम’, ‘बाजीगर’ जस्तो ‘जोन’ मा हुन थालेको छ । रणवीर भन्छन्, ‘जबदेखि मैले बलिउडमा डेब्यू गरेँ तबदेखि मेरो तुलना शाहरुख खानसँग भइरहेको छ । यो गलत हो । शाहरूख खान आफैंमा स्टारडमको पूरा संसार हो । म त्यसको छोटो अंश पनि होइनँ ।’ उनी अगाडि भन्छन्, ‘शाहरूख खानले फिल्मलाई यति धेरै दि

    • प्रकाशित मितिः फाल्गुन २०, २०७४
    • ४९१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved