सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing ५,३११-५,३२० of १६,४९४ items.
अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए

उदयपुर जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् ...

एसएस फाउण्डेशनद्वारा दोलखाका विद्यालयलाई झोला सहयोग

सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको एसएस फाउण्डेशनले दोलखाका दुई विद्यालयका ६४५ विद्यार्थीलाई झोला सहयोग गरेको छ । दोलखाक ...

एक हजारले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितो ...

भोजपुुरमा किरात प्रदेशको माग गर्दै चक्काजाम

भोजपुर। भोजपुरमा प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणा गर्न माग गर्दै एक घण्टा चक्काजाम गरिएको छ । किरात राई यायोक्खा जिल्ला ...

‘यूरेनियम’ किन्न प्रहरी पुगेपछि, बेच्ने पक्राउ

विराटनगर । बहुमूल्य खनिज पदार्थ युरेनियम (रेडियोधर्मी पदार्थ) को कारोबार हुनलागेको भन्ने सुचनाका आधारमा प्रहरीले १५ जनालाइ पक ...

मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको ...

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण ...

सुकुम्बासीका लागि घुम्ती कोष स्थापना गर्न माग

विजयपुर । नेपाल सुकुम्बासी बस्ती संरक्षण समाजले सुकुम्बासीलाई घर निर्माणका लागि घुम्ती कोष स्थापना गर्न माग गरेको छ ।बुधबार स ...

सरकारलाई आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा सर्वोच्च अदालतको फैसला तथा सङ्क्रमणकालीन न्याय र मान ...

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग

नेकपा (एमाले) ले  स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्र ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय