समाज
Showing १४,४५१-१४,४६० of १६,२४७ items.
गोरुले हानेर मृत्यु

आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी ...

क्रसर बन्द गर्ने जिससको तयारी, उद्योगी भन्छन्ः लगानी खेर नजाओस्

मधुमल्ला/ मोरङको उर्लाबारीमा मापदण्डविपरीत सञ्चालन भइरहेका र सञ्चालनको तयारीमा रहेका क्रसर उद्योग बन्द गर्न जिल्ला समन्वय समि ...

भारतीयका लागि सुनसरी बन्यो मदिरापान स्थल

भण्टावारी/ बिहार राज्य सरकारले मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाएपछि सुनसरी मदिरा पिउने अखडा बन्दै आएको छ । बिहार सरकारल ...

विप्लव समूहका कार्यकर्ता पक्राउ

  जाजरकोट /  जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन ...

भ्रष्टाचार गरेको आरोपमा मुद्दा

  पर्सा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँटको निर्णय गरी भ्रष्टाच ...

पूर्व योजना तर्जुमा गोष्ठीमा वडाध्यक्षको विमती

भद्रपुर । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६।७७ का लागि वार्षीक योजना तर्जुमा सम्बन्धी मार्गदर्शन एकलौटी तरिकाले तयार गरेर ज ...

दुई बसमा आगलागी

  नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भए ...

बुढी खोलाको किनारमा एक महिलाकाे शव फेला

धरान । इटहरी ११ स्थित बुढी खोलाको किनारमा एक महिलाकाे शव फेला परेकाे छ । खाेलामा डुबेकाे अवस्थामा अन्दाजी ३४/३५ बर्षकी महिला ...

धरान उपमहानगरकाे पर्यटनको बजेट शिवपुराण र चमेना गृह निर्माणका लागि खर्च

धरान /  धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०७५/२०७६ सकिन ३ महिना बाँकी रहदा आन्तरिक आयमा ८० प्रतिशतले लक्ष्य हासिल गरेको ...

अध्यक्षको मानमर्दन विरुद्ध समाजवादी पार्टीद्वारा निन्दा

काठमाडौं । समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मानमर्दन ए ...