सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
राष्ट्रिय
Showing १,५२१-१,५३० of २,७८७ items.
कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा: मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामति कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा सुरु गर्न ...

आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल

आज बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिं ...

प्रधानमन्त्री प्रचण्डविरूद्ध रिट दर्ता

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।अध् ...

आठदलीय कार्यदलको बैठक बस्दै

राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठदलीय कार्यदलको बैठक बस्दैछ । बैठक अहिले केही ...

आठ दलको बैठक बालुवाटारमा

राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । प्रधानम ...

ओखलढुङ्गा सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओखलढुङ्गामा आज भएको सवारी दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन द ...

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुहुन्छ: महामन्त्री शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  ८ दलको समर्थन भएकोले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित ...

अन्तर्वार्ता: जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ: नेम्वाङ

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकु ...

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री शुक्रबार कतार जाँदै

अति कम विकसित मुलुकहरु९एलडिसी०को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ...

केपिलासगढी र टेम्के मैयुङ सडक सञ्जालमा जोडियो

खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका जोड्ने (४५ किलोमिटर) सडक सञ्चालनमा आएको छ । केपिलासगढी –१ फे ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय