पूर्व
Showing ८,०२१-८,०३० of ९,२८८ items.
धरानमा मोटरसाइकल र स्कुटी दुर्घटना : एकको मृत्यु एक घाईते

विजयपुर/ आइतबार राती धरानको छाता चौकमा स्कुटी र मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । इल ...

कांग्रेसले गोलाप्रथाबाट छान्यो संखुवासभा सभापति

संखुवासभा/नेपाली कांग्रेस सङ्खुवासभा जिल्ला समितिको सभापतिमा दिपीनकुमार श्रेष्ठ चयन भएका छन् ।गत माघ २५ गते भएको सङ्खुवासभा क ...

स्पार्कको वार्षिकोत्सवमा स्वास्थ्यको चर्चा

विराटनगर/विराटनगर–१४ स्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालले प्रथम वार्षिकोत्सवका अवसरमा आइतबार विविध कार्यक्रम ...

सैनिक पोशाकमा विद्यार्थी

विजयपुर/नेपाली सेनाको पोशाकमा सजिएकी बबिता साह शनिबार मोरङको केराबारी स्थित डाँगीमा रहेको सार्वजनिक उच्चमाविमा निकै व्यस्त दे ...

युपीएफको सेमिनार सम्पन्न

विजयपुर/ धरानमा मङ्गलबार शुरु भएको ‘ट्रान्सफर्मेटिभ डिभाइन प्रिन्सिपल सेमिनार’ शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अति ...

जरिवानामा नपर्न यात्रीलाई सुझाव

इटहरी/सार्वजनिक सवारीबाट फोहोरजन्य वस्तु सडकमा नप्mयाँक्न यात्रु र सवारी मजदुरलाई अनुरोध गर्दै इटहरीबाट चेतनामूलक कार्यक्रम श ...

प्राधिकरणका कर्मचारीमाथि हातपात

इटहरी/विद्युत् चोरीको निगरानीमा गएका विद्युत् प्राधिकरणका कर्मचारीमाथि हातपात भएको छ । निगरानी गर्न गएका इटहरीस्थित प्राधिकरण ...

‘सबैलाई प्रेम गर, घृणा कसैलाई नगर’

विजयपुर/धरान–१५ स्थित आशिष प्रेस्बिटेरियन चर्चले सञ्चालन गरेको बाल छात्रावासमा आइतबार ख्रीष्टमसको निकै चहलपहल थियो । छात्रावा ...

एक झापडले साथीको घाटी रेटेर हत्या

धरान । एक झापडले हत्या ? भन्दा आश्र्चय लाग्ला । तर, धरानमा शनिबार बिहानको राति साथीद्वारा साथीको घाटी रेटेर हत्याको कारण एक झ ...

अपाङ भएकालाई कम्बल वितरण

धरान/सेवक अभियान धरान र लायन्स क्लव अफ दन्तकालीले अपाङ्ग असहाय वृद्धवृद्धालाई शनिबार कम्बल वितरण गरेको छ । सेवक अभियानले ...