Trending Tags

खाडी

    Showing ११-२० of ६५५ items.
  • छठ पर्वको अवसरमा बगरकोटमा वर्सटाइनर साँझ

    धरान / एमएच विविक्युले छठ पर्वको अवसरमा हिजो साँझ वर्सटाइनर छठ साँझको आयोजना गरेको छ । धरान १५ वगरकोटस्थित धरानको चर्चित द प्याराडाइज व्याण्डको प्रस्तुति रहेको थियो । प्याराइज व्याण्डले करिव २२ वटा नेपाली हिन्दी र अग्रेजी गीत गाएर उपस्थित दर्र्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।  प्रदेश १ मा नै चर्चित वन्दै गइरहेको प्याराडाइज व्याण्डमा भोकलिस्ट सुनिल श्रेष्ठ, लिड गटारिस्टमा श्रीहाङ राई, ड्रमरमा निखिल सुव्वा र वेस गिटरिस्टमा राकेश मानन्धर रहेका थिए । वर्सटाइनर साँझमा व्याण्डको प्रस्तुति पछि डिजे स्याडोको डिजे सेसन भएको थियो । उनले पनि नेपाली, हिन्दी र अग्रेजी म्युजिकमा उपस्थितीलाई नचाएका थिए । एमएच

    • प्रकाशित मितिः कार्तिक २८, २०७५
    • ९६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रियंकाले आफ्नो बिहेमा बलिउड स्टार नबोलाउने

    धरान / बलिउडकर्मी प्रियंका चोपडा र निक जोनसको विवाहको खबरले बलिउड तातेको छ । अन्दाजबाट बलिउडमा डेब्यु गर्दै हलिउडको ‘क्वान्टिको’ सिरियलसम्म खेलेकी प्रियंकाको निकसँग चाडै जोडी बाधिदै छ । तर, अचम्म के भने उनीहरूको विहेमा बलिउड तथा हलिउडका कोही पनि निम्तालु हुने छैनन् । बलिउडमा राज गरेकी प्रियंकाले बलिउडका कुनै पनि स्टारलाई नबोलाउने घोषणा गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले कुनै पनि बलिउड स्टारलाई नबोलाउने भएकी हुन् । निक अमेरिकन गायक हुन् । उनले नै बलिउडका स्टार नबोलाउने भएपछि प्रियंकाले त्यसलाई साथ दिएकी हुन् । त्यसो त, प्रियंकाले आफ्नो विवाहमा बलिउडका स्टार सलमान खान, रणबीर कपुर,

    • प्रकाशित मितिः कार्तिक २०, २०७५
    • ९३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धराने गायकले ल्याए देउसी भैलो गीत (भिडियोसहित)

    धरान / धराने गायक राजु ल्वागुनले तिहार पर्वलाई लक्षित गर्दै देउसी–भैलो गीत सार्वजनिक गरेका छन् । ल्वागुनको आफ्नै शब्दसङ्गीत रहेको गीतलाई योगेन गोर्खालीले एरेन्ज गरेका छन् । महिला स्वरमा गायिका बबिता सुनारले साथ दिएकी छन् । धरानकै स्थानीय परिवेशमा छायाङ्कन गरिएको गीत सोमबार सार्वजनिक गर्दै ल्वागुनले देउसी–भैलो खेल्ने नेपाली परम्पराअनुसार गीतलाई प्रस्तुत गरिएको बताए । उनले गीतमा एकोहोर देउसीमात्र नभट्याएर समाजका कथाकुथुङ्ग्रीलाई समेत जोडेकाले गीत सुन्न लायकको हुने बताए । उनले नेपाली दर्शकलाई स्थानीय  समाजमा खेलिने देउसीभैलोको तौरतरिकालाई सचित्र देखाइएको बताए । म्युजिक भिडियोलाई शिर

    • प्रकाशित मितिः कार्तिक २०, २०७५
    • १,०७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाल आइडलका मिलनले धरानमा प्रस्तुती दिदैं

    धरान / चर्चित गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणमा टप २० बाट बाहिरिएका मोरङ, गछियाका मिलन परियारले धरानमा पहिलोपटक सांगीतिक प्रस्तुति दिने भएका छन् । यहि कार्तिक १६ गते शुक्रबारको साँझ धरान ९ पुतलीलाइनस्थित फ्रेन्ड्स गार्डेन लाउञ्ज एन्ड बारमा मिलनले सांगीतिक प्रस्तुति दिने छन् । नेपाल आइडलको दोस्रो संस्करणमा धरान अडिसनबाट बाहिरिएपछि उनी पुनः काठमाडौं अडिसनबाट छनौट भएका थिए । आइडलमा राम्रो प्रस्तुति दिएर चर्चा कमाएका उनी क्यारिकेचरमा पनि खप्पिस छन् । टप २०बाट बाहिरिएका मिलन वाइल्ड कार्डका लागि समेत छानिएका थिए । धरानमा प्रस्तुति दिन लागेका मिलन भन्छन् ‘धरानमा पहिलोपटक गाउन लाग्दा उत्स

    • प्रकाशित मितिः कार्तिक १५, २०७५
    • ६७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापाकी निशुले ल्याईन तिहारको देउसी भिडियो

    धरान  / निशु ढकालको घर झापाको बुधबारे हो । हाल काठमाण्डौमा बसोबास गर्दै संगित यात्रामा छिन । सानै छदा संगितमा लाग्ने अठोट लिएकी ढकाल यति बेला संगित साधानामा छन् । स्कुले जीवनमा विभिन्न गायन प्रतियोगिताहरुमा भाग लिएकी ढकालले सोलो भजन एल्वम निकाली सकेकी छन् । पछिल्लो समय दशै तिहारलाई लक्षित गरेर भिडियो बनाएकीछन् । उनको सांगितिक यात्राको बारेमा उनकै शव्दमाः साङ्गितिक यात्राः मलाई सानै देखि गाउन मन पथ्र्यो । स्कूल घरहरुको कार्यक्रममा प्राय सधै गाउथे । पछि हरि उपे्रति सरसँग सानै छदा सगिंतको कक्षा सुरु गरे । त्यसलाई निरन्तरता दिदै मणिकमल क्षेत्री, ध्रुव पाठक गुरुहरुसँग संगितका कक्षाहरु लिए । हाल क

    • प्रकाशित मितिः कार्तिक १५, २०७५
    • ७३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • गीतकार बसिष्ठको काल मेरो साथी

    धरान / गीतकार मनिष बसिष्ठले छोटो फिल्म ‘काल मेरो साथी’ निर्माण गरेका छन् । फिल्ममा रंगकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ । यी दुई कलाकार भिडियोमा प्रस्तुत भएका छन् । निकेश खड्काको निर्देशनमा बनेको फिल्म पृथकशैलीको बनेको दाबी गरिन्छ । यसमा कालसँगको भेटलाई देखिएको छ । असन्तुष्ट कविले जीवनको उतराद्र्धमा भए पनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा बिम्बको रूपमा चित्रण गरिएको छ । म्युजिक भिडियोभन्दा फरक गर्ने प्रयास रहेको निर्देशक खड्काले बताए ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७५
    • ७३८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चलचित्र ‘जय भोले’ का कलाकारहरु दर्शकलाई धन्यवाद दिन पूर्वका हलमा

    धरान / फूलपातीबाट मुलुकका विभिन्न सिनेमा हलमा प्रदर्शन भइर्रहेको जय भोले हालसम्म पाँच करोडको व्यापार गरको छ । १२ बर्षको विदेश बसाई पछि पुन चलिचत्र निर्माणमा नै हात हालेका अशोक शर्माले निर्माण गरेको चलचित्र जय भोलेले राम्रै बजार लिएको छ । हास्यप्रधान भनिएको यो चलचित्र दुई साथीबीचको सम्बन्धमा आधारित रहेको पनि निर्देशक शर्माले बताए । खगेन्द्र लामिछानेको लेखन रहेको यो चलचित्रमा केही कुरा विशेष रहेको पनि उनले प्रस्ट्याए । यो चलचित्रमा खगेन्द्र, सौगात, स्वस्तिमा, बुद्धिसँगै सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, सुरबीर पण्डित, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरेन्द

    • प्रकाशित मितिः कार्तिक १०, २०७५
    • ५०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मञ्चमा महिला हिंसा विरुद्धकाे दर्दनाक तस्विर: दर्शकदीर्घामा आँशु

    पथरीशनिश्चरे / युवा पुस्तालाई सृजनशील बनाउने अभियानमा जुटेका झापा दमकका कलाकार शंकर विश्वकर्माले यसपटक फरक तरिकाले ‘मिस दमक आइकन’ सम्पन्न गरेका छन् । आफुले खडा गरेको संस्था शंकर आर्ट फाउन्डेशनमार्फत दमक जेसीजसंगको सहकार्यमा दशैं तिहारको अवसर पारी शंकरले महिला हिंसा विरुद्धको अभियानसँग जोडेर फाइनल प्रतिष्पर्धामा १२ किशोरीलाई स्टेजमा उतारे । जहाँ उनीहरुले हिंसाबाट पीडा व्यहोरेको घाउजन्य शरीर र मानसिक पीडा झल्किएको अनुहार अनि हाउभाउले सवैलाई प्रभावित पार्यो । डिजिटल पर्दामा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको आकृतिको अघिल्तिर १२ किशोरीहरु विभिन्न आकृतिजन्य हिंसात्मक अवस्थाका चल्ने तस्वीर सामु

    • प्रकाशित मितिः कार्तिक ७, २०७५
    • ८३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यौन उत्पीडनको आरोपमा बलिउडका चर्चित अनुहार

    मिटु (#MEETOO) मुभमेन्ट स्थानीय र अन्तर्राष्ट्रिय र कार्यस्थलमा भएका यौन उत्पीडन र यौन आक्रमणका विरुद्ध उठेको एउटा आन्दोलन हो । मिटु अक्टोबर २०१७ मा यौन उत्पीडनको व्यापक प्रसारलाई प्रदर्शन गर्ने प्रयासमा सोशल मिडियामा प्रयोग गरिएको ह्यासट्याग (#) हो । यो हाल भाइरल भइरहेको छ । एजेन्सी÷ मिटु क्याम्पेनले आजभोलि भारत हल्लाएको छ । हलिउडपछि हिन्दी मनोरञ्जनको उद्योगमा मिटु क्याम्पेनमा कयौं सेलेब्सले आफ्नो आपत्ति जनाएका छन् । नाना पाटेकर, आलोक नाथ, विकास बहलसमेत अहिलेसम्म कयौं ठूला सेलेब्सको नाम आरोपको घेरामा आइसकेको छ । अभिजित मिटु क्याम्पेनका कारण गायक अभिजित भट्टाचार्य पनि प्रश्नको घेरामा आए

    • प्रकाशित मितिः आश्विन २४, २०७५
    • ८३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • समुद्रपारीबाट नेपाली म्युजिक भिडियो सार्वजनीक

    पथरी । हङकङको शुन्दर प्राकृतिक दृश्य र आधुनिकतालाई पृष्ठभुमि बनाएर तयार पारिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । एचके युट्युव नेपाल अनलाईन टिभीको प्रडक्सनमा तयार भएको भिडियोलाई मज्जाको राईले निर्देशन, छायाङ्कन र सम्पादन गरेका हो । भिडियोमा बिनोद बस्नेत र शान्ति नेपालीको रोमान्स देख्न सकिन्छ । छाल बनि सागरले बोलको गीत सुमित खड्काले गाएका हुन, गीतमा निरज श्रेष्ठको संगित र भेषबहादुर शाहको शब्द रहेको छ । भिडियोमा सेन्स अफ क्लिकको आकर्षक डे«स डिजाईनिङ्, रेवती खड्काको मेकअप रहेको छ । लिलेश्वरी खड्का र सुनिल मलले संयुक्तरुपमा भिडियो मेकिङ्को ब्यवस्थापन गरेका हुन् । प्रेमका आएको असमझदारी र त्यसले न

    • प्रकाशित मितिः आश्विन २३, २०७५
    • ७४५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved