सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
HWPL Nepali
Showing ८८१-८९० of १६,४३५ items.
दुवै मृगौला पीडित सरिता बचाउन अभियान सुरु

पथरी  । पथरीशनिश्चरे–१, स्थीत पथरीबजार घर भएकी दुवै मृगौला पीडित सरिता लिम्बु मिश्रलाई बचाउनका लागि अभियान सुरु गरेको छ । पथ ...

समुद्रपारीबाट नेपाली म्युजिक भिडियो सार्वजनीक

पथरी । हङकङको शुन्दर प्राकृतिक दृश्य र आधुनिकतालाई पृष्ठभुमि बनाएर तयार पारिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । एचके युट्यु ...

दैनिक उपभोग्य वस्तु महंगियाे, उपभाेक्ता मारमा

इलाम । नजिकिदैँ गरेको दसैँ,तिहार,छठपर्व लगायतका चाडपर्वहरुलाई लक्षित गरि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धिले उपभोक्ता मारम ...

मेसिनको प्रयोगबाट धान खेतीका किसान सन्तुष्ट

भद्रपुर । सरकारले किसानलाइ मध्यनजर गरी दुइवर्ष अघि मेसिनको प्रयोगबाट सञ्चालनमा ल्याएको धान खेतीमा किसान सन्तुष्ट रहेको जनाएका ...

अपांगलाई ह्विलचेयर प्रदान

पानवारी । अपांग पुनस्र्थापना तथा असहाय सेवा केन्द्र तथा धरान उपमहानगरपालिकाको समन्वयमा मंगलबार अशक्त अपांगहरुलाई ह्वि ...

खडेरी प्रभावित किसानलाई दशैं अगावै राह्रत दिने

यासोक । पाँचथर र तेह्रथुमका खडेरी पीडित किसानले राह्रत पाउँने भएका छन् । मध्यबर्खामै खडेरीले मुख्यबाली मकै सखाप भएपछि समस्याम ...

प्रदेश १ को दोश्रो अधिवेशन आज सकिदै

रङ्गेली । प्रदेश १ को प्रदेश सभाको चालु अधिवेसन आज राति १२ बजेबाट समाप्त हुने भएको छ । प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख ...

चोरीको गाडीमा लागूऔषध, चालक सहित २ पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका- ६ स्थित मेची भन्सार कार्यालय अगाडीबाट चोरीको आरोपमा पक्राउ गरि अनुसन्धानको लागि राखिएको भारत ...

जबरजस्ती करणीको आरोपमा इटहरीबाट एक जना पक्राउ 

इटहरी । सुनसरी जिल्लाको इटहरी उप-महानगरपालिका-१३ स्थित खनार बस्ने १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार १ जन ...

नियम मिचेर क्रसर सञ्चालन, रोक लगाउन सम्बन्धीत निकाय माैन

सिरहा । सिरहा जिल्लामा घरेलु तथा साना उधोगले मापदण्ड नपुगेर कार्यालयको फाइलमा प्रमाण पत्र नरहेका क्रसिंग उधोग १, चालु वर्षमा ...

  1. सुनचाँदीको मूल्य घट्यो
    कार्तिक १५, २०८३
  2. धान फल्ने खेतमा फूलखेती
    कार्तिक १५, २०८३