HWPL Nepali
Showing ३,९०१-३,९१० of १६,४३५ items.
प्रसिद्ध चार कलाकार सम्मानित

शनिश्चरे, मोरङ । सुनसरीको इनरुवामा आयोजित प्राज्ञ चित्रकार जीवनाथ पोखरेलको ५ दिने एकल चरा चित्र प्रदर्शनका अवसरमा पूर्वाञ्चलक ...

प्रसिद्ध देवी पाथीभराको संस्मरणीय भ्रमण

यात्रा आफैमा रमाइलो हुन्छ । अपm्ठयाराहरु हुन्छन्, आउँछन् तर पनि यात्रालाई रमाइलो बनाउनुपर्छ । यात्रामा जे आउँछ मजाले पचाउनुपर ...

तमाेरमा डुबेर बेपत्ता बालकको शव फेला

धनकुटा । धनकुटाको सांगुरीगढी गाउँपालिका ३ कुशेटार स्थित तमोर नदीको दोभानमा पौडी खेल्नेक्रममा खोलाले बगाएर बेपत्ता भएका एक बाल ...

लेक लागेर जापानी नागरिकको मृत्यु

सोलुखूम्बु। सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका ४ स्थित लबुचे वेश क्याम्पमा लेक लागेर एक जापानी नागरिकको आइतबार मृत्यु ...

धरानका गर्भवती महिलालाई पोषण भत्ता

पानवारी  । धरान उप–महानगरपालिका वडा न.७ ले ‘लिला श्रेष्ठ सुब्बा सुरक्षित मातृत्व कार्यक्रम’ ल्याएर गर्भवती महिलाका लागी पोषण ...

बलात्कारपछि अागाे लगाएर हत्या गरियाे !

आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाईएको प्रहरीलई उद्धृत गर्दै बिविसी ...

सुन तस्कर र सिण्डिकेटपछि गृहमन्त्रीकाे ध्यान रक्सीमा !

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रका सिण्डिकेटधारीहरु र एयरपोर्टका सुन तस्करमाथि ‘सेबोटेज’ गरेपछि ...

रियल मड्रिड र बार्सिलोना दुई–दुई गोलको बराबरीमा

स्पेनीस ला लिगाको उपाधि विजेता टिम बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आइतबार राति भएको सिजनको अन्तिम एल क् ...

पुलिलसले हरायाे थ्रिस्टारलार्इ

शनिश्चरे (मोरङ) । झापाको दमकमा जारी ‘प्रथम दमक गोल्डकप’ फुटबल प्रतियोगितामा आइतवार नेपालका ‘फुटबल किङ’ मानिएका टिमबीचको कडा प ...

इटहरीबासीलार्इ सर्पले टाेकेमा निःशुल्क उपचार !

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका वासिन्दालाई सर्पले टोकेमा अब इटहरी उपमहानगरपालीकाले निः शुल्क उपचार गर्ने भएको छ । इटह ...