सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
HWPL Nepali
Showing ३३१-३४० of १६,४३५ items.
पर्यटकीय हव धरानको सडक ‘गरिवको फाटेको टोपी’ जस्तो ( भिडियाे रिपाेट र तस्बिर सहित )

धरान/ सरकारले बिहीबार देश भरका १०० वटा पर्यटकीय गन्तव्यहरुको सूचि सार्वजनिक गरेको छ । त्यो सूचिमा धरान पनि परेको छ । धरान ...

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडौँ /  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको ...

पैसा चोर्न पुगेका युवकले सहमतिमा यौन सम्पर्क गरी केवलीको हत्या गरे

सल्यान / सल्यानको सिमखर्कमा गत असोज २५ गते आफ्नै घरको कोठामा केवली नेपाली मृत फेला परिन । स्थानीय राजु भनेर चिनीने वीर बहादुर ...

भाइटीकाको उत्तम साइत कात्तिक २३ गते बिहान ११ः ५५ मा

काठमाडौं / यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले य ...

महानगरको मुद्दा छिनोफानाे अब इजलासबाट

रङ्गेली / संघियता कार्यान्वयनमा आए सँगै संघिय सरकारका धेरै अधिकार संविधानले प्रदेश र स्थानिय सरकारलाई प्रत्यायोजन भएका छन् । ...

सूर्योदय नगरपालिका क्षेत्रमा सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

पशुपतिनगर /  सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा ...

पानी चोरको डरले रातभरि कुलोमै ड्युटी

उदयपुर/ उदयपुरका विभिन्न ठाउँमा पानीको मुहान सुक्न थालेपछि धान कृषहरू पानी चोरका डरले क’लोको ‘ड्युटी’ बस्न थालेका छन् । बे ...

मौरी पालेरै वार्षिक १६ लाख आम्दानी

दमक/ झापाको शिवसतासी नगरपालिका–११ की कृषक देवी दाहालले डेढ सय घार मौरी लिएर पश्चिम दाङको चरण क्षेत्र जाने तयारीमा छिन् । ‘यत ...

न्यानो कपडाको व्यापार बढ्यो

[caption id="attachment_99047" align="aligncenter" width="1592"] Sweaters[/caption] सोलुखुम्बु/ जिल्लामा चिसो बढेसँगै न्यानो ...

कतार एयरवेजको विमानमा क्षति

रासस-एएनआई/ एक सयभन्दा बढी यात्र’ बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी स’भास चन्द्र बोस अन्तर्राष्ट्रिय विमा ...

  1. सुनचाँदीको मूल्य घट्यो
    कार्तिक १५, २०८३
  2. धान फल्ने खेतमा फूलखेती
    कार्तिक १५, २०८३