HWPL Nepali
Showing ११,६५१-११,६६० of १६,४३५ items.
बूढानिलकण्ठ नगरपालिकामा वडा नं.१२ र १३ को मतगणना सकियो

काठमाडौं / बूढानिलकण्ठ नगरपालिकामा वडा नं। १२ र १३ को मतगणना सकिएको छ । दुवै वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ । मेयरको ...

भरतपुरमा ६८५ मतसहित एमाले अग्रस्थानमा

धरान/बिहान साढे १० बजेसम्ममा भरतपुरमा महानगरपालिकामा वडा नम्बर १ को १ हजार ४०० मत गणनामा सबैभन्दा बढी देवी ज्ञवालीले ६८५ मत ल ...

काठमाडौं महानगरमा एमालेका शाक्यको १७२ मतसहित अग्रता,दर्शना पछि परिन

काठमाडौं/ काठमाडौं महानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा नेकपा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ । श ...

साउदीले सिकाएको मेहनत

धरान/अर्थहीन जीवन डो¥याइरहेका बेला धरान–४, छबोटेका महेन्द्रप्रताव राई (५१) को लागि साउदी अरबको रोजगारी सञ्जिवनी बुटि बनेक ...

खानीखोला गाउँपालिकाको एक नम्बर वडामा माओवादी केन्द्रको प्यानल विजयी

काभ्रे/ काभ्रेको खानीखोला गाउँपालिकाको एक नम्बर वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी केन्द्रका पेम्बा लामाको ...

भरतपुर महानगरपालिकाको निर्वाचनको मत पेटिका खोलियाे

भरतपुर/ बहुप्रतिक्षित बनेको भरतपुर महानगरपालिकाको निर्वाचनको मत पेटिका खोलिएको छ। चरम विवादका बीच मत पेटिका खोलिएको हो। मतदान ...

भक्तपुरको सुर्यविनायक नगरपालिकामा एमाले अगाडि

भक्तपुरको सुर्यविनायक नगरपालिकामा एमालेले अग्रता हासिल गरेको छ। एमाले मेयर – १४९ मत, उपमेयर- १५९ कांग्रेस मेयर- १२८ मत , ...

'बेवॉच'काे प्रीमियरमा प्रियंका चोपड़ा

एजेन्सी/ 'बेवॉच'काे प्रीमियरमा जॉनसनले प्रियंका चोपड़ालार्इ किस गरेकाे  भिडियाे सार्वजनिक भएपछि । उक्त भिडियाेले सामाजीक ...

भरतपुर महानगरमा सर्वदलीय बैठक जारी,  मतगणना अझै अनिश्चित

काठमाडौं /चितवनको भरतपुर महानगरपालिकामा मतगणना अझै अनिश्चित छ । सर्वदलीय बैठकले सहमति जुटाउन नसक्दा मतगणना अनिश्चित बनेको हो ...

काठमाडौं महानगरपालिकामा कांग्रेस र एमाले बराबरी, रञ्जु दर्शना पछिपछि

काठमाडौं/ आइतवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । विहानैबाट शुरु गर्ने भनिए ...