धरान/बिहान साढे १० बजेसम्ममा भरतपुरमा महानगरपालिकामा वडा नम्बर १ को १ हजार ४०० मत गणनामा सबैभन्दा बढी देवी ज्ञवालीले ६८५ मत ल्याएका छन् भने काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार रेणु दाहालले ५२८ मत ल्याएकी छन् । यस्तै, उपमेयरमा एमालेकी दिव्य आचार्यको ६०४ आएको छ भने माओवादी काँग्रेस गठबन्धनकी पार्वती शाहले ५९९ मत ल्याएकी छिन् ।