काभ्रे/ काभ्रेको खानीखोला गाउँपालिकाको एक नम्बर वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी केन्द्रका पेम्बा लामाको प्यानल विजयी भएको हो ।