
भक्तपुरको सुर्यविनायक नगरपालिकामा एमालेले अग्रता हासिल गरेको छ।
एमाले मेयर – १४९ मत, उपमेयर- १५९
कांग्रेस मेयर- १२८ मत , उपमेयर- १०८
राप्रपा मेयर – ६० मत, उपमेयर- ७३
नेमकिपा मेयर- १२ मत, उपमेयर- १०
माओवादी केन्द्र मेयर-११ मत, उपमेयर- ९
नँयापत्रिकाबाट