पुस्तान्तरणः महत्वाकाङ्क्षा कि समाधान ?
पछिल्लो समय पुस्तान्तरणको चर्चाले राम्रै स्थान पाइरहेको छ । युवा र बूढाको बहस निकै पेचिलो बन्दै गइरहेको छ । यति मात्र होइन, औ ...
सभ्य समाजका असभ्य हामी
सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान । यस वर्षको नाराले यो आलेख लेख्न आकर्षित ग¥यो, हरेक वर्ष नेपालमा लैङ्गिक ह ...
डेङ्गु, कोरोना र कान्तिपुर
अहिलेको समय कोरोना–कोलाहल पछिको समय हो । अर्थात् डेङ्गुको समय । तै पनि डेङ्गुको चर्चा छैन । कोरोनाको धङ्धङी अहिले पनि जारी छ ...
आफ्नो भविष्य आफै कोर्ने दिन
नेपालमा २०१५ सालमा पहिलोपटक संसदीय निर्वाचन भएको थियो । त्यसपछि पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन, पञ्चायतका जन ...
धरानको शिक्षा विकासमा पब्लिक हाईस्कुलको भूमिका
२००७ साल अर्थात् राणा सरकारभन्दा अगाडि धरानमा शिक्षाको जग बसाल्ने पब्लिक हाईस्कुल र शारदा बालिका विद्यालयमात्र हुन् । यी दुवै ...
फाल्गुनन्दलाई देवत्वकरण र राक्षसीकरण गर्नु दुवै अतिवाद
महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गतेका दिन इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका वडा नं. २ चुक्चिनाम्बामा भएको थ ...
दुई पाङ्ग्रे सवारी साधनहरूले निम्त्याएको सङ्कट
धरानमा सडकको अवस्था अत्यन्त दयनीय छ । खेदपूर्ण रूपमै भन्नुपर्छ, धराने जनताहरूले राजधानीको माग चाहिँ गर्छन्, आप्mनो सडकको अवस् ...
इतिहासः भूमिगतकालमा निलकण्ठ र सृजनाको विवाह
पञ्चायतकालीन सङ्गीन घडीमा आफूले खाई नखाई भूमिगत नेताहरूका लागि गाँस र बासमात्रै होइन, उनीहरूको सुरक्षा प्रबन्धका लागि समेत पू ...
इटहरी चौकमा चार जनाले बोकेको आकृति के हो ?
इटहरीको मुख्य चौरस्ता गोलो चोकमा पुग्ने बित्तिकै सबैको ध्यान त्यहाँ बनेको नयाँ आकृतिमा जान्छ । ट्राफिक लाइटमा रोकिएका हर कोही ...
यसरी मात्रै जितिन्छ चुनाव
विषय प्रवेशःहामी आम निर्वाचनको सन्निकट छौं । दशैं, तिहार र छठजस्ता चाडबाडपछि चुनावी सरगर्मी निकै तातेको देखिन्छ । चुनाव भनेको ...