Trending Tags

अन्तर्राष्ट्रिय / प्रवास

    Showing २६१-२७० of १,२०० items.
  • कोभिड -१९ र साधारण रुघाखोकी कसरी छुट्याउने ?

    बीबीसी /  कोरोनाभाइरस सङ्क्रमणका प्रारम्भिक लक्षण तथा साधारण रुघाखोकीका लक्षणहरू मिल्दाजुल्दा भएकाले कस्तो अवस्थामा अस्पताल जाने भन्ने कुराले सर्वसाधारणलाई अन्योलमा पारेको छ। केही सातायता देशका विभिन्न स्थानमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बेला सर्वसाधारणलाई कोरोनाभाइरस सङ्क्रमण र रुघाखोकी छुट्याउन अप्ठ्यारो परेको देखिएको छ। तर घरबाहिर ननिस्केका तथा कोभिड(१९ पुष्टि भएको वा सम्भावित सङ्क्रमितको संसर्गमा नआएका व्यक्तिमा रुघा वा खोकी लागेमा स्वास्थ्यकर्मीको सल्लाहमा घरमै उपचार गर्न सकिने विज्ञहरूले बताएका छन्। बाँके, पर्सा, उदयपुर, कपिलवस्तु, झापा र रौतहट जिल्लमा बढी प्रभावित भएका छन्।

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • ५०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोनाभाइरसकै कारण मर्ने खतरा कति छ र हामी कतिसम्म डराउने ?

    बीबीसी / कोरोनाभाइरसलाई अदृष्य ज्यानमाराका रूपमा अर्थ्याइँदैछ। त्यसभन्दा डरलाग्दो अरू के हुन्छ ररु एउटा घातक रोगाणु जसलाई हामी देख्न सक्दैनौँ र जब यो हामी भित्र छिर्छ हामीले यसको उपचार गर्न सक्दैनौँ। त्यसैले कैयौँ मानिसहरू घर बाहिर निस्कन, जीवनका नियमित काम गर्न या बच्चालाई स्कूल पठाउन पनि डराइरहेका छन्। मानिसहरू सुरक्षित रहन चाहन्छन्। तर समस्या के हो भने हामी अब त्यति सुरक्षित छैनौँ। किनभने घातक परिणाम दिने भाइरस अहिले हामी वरिपरि घुमिरहेको छ। सन्तुलनको खोजीत्यसो भए अब के गर्ने तरु केहीले सुरक्षाको ग्यारेन्टी नहुन्जेल विभिन्न कुरामा लगाइएका रोक कायम हुनुपर्ने भन्छन्। तर त्यस्ता तर्कले प्

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • ६७६ पटक पढिएको
    • निक ट्रिगल
  • चराहरुको आफ्नै संसार

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • ६६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोना संक्रमितका हिसाबले भारत ११ औं स्थानमा

    धरान । भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । कोभिड १९ इण्डिया डट ओआरजीका अनुसार हालसम्म १ लाख ३१ हजार १०३ जना कोरोनाबाट संक्रमित बनेका छन् । जसमध्ये ३ हजार ८६५ जनाको ज्यान गइसकेको छ । ५४ हजार २९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ३०९ जना कोरोना संक्रमित बन्दा १३९ जनाको ज्यान गएको छ । महाराष्ट्रमा ४७ हजारभन्दा बढी कोरोना संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ हजार ६०८ जना नयाँ संक्रमित देखिएका छन् । ६० जनाको ज्यान गएको छ । अहिलेसम्म ४७ हजार १९० जना कोरोनाबाट संक्रमित बनेका छन् । एक हजार ५७७ जना कोरोनाबाट मृत्यु भइसकेको छ ।  दिल्ल

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • ३२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोनाको नयाँ इपिसेन्टर दक्षिण अमेरिका

    धरान । दक्षिण अमेरिका पछिल्लो समय कोरोना भाइरसको ‘नयाँ इपिसेन्टर’ बनिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ । हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी प्रभावित दक्षिण अमेरिकामा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म २१ ह्जार ११६ जनाको ज्यान गइसकेको छ भने ३ लाख ३२ हजार ३८२ जना संक्रमित बनेका छन् । संक्रमितको हिसाले मृत्यु दर भने कम रहेको डब्ल्युएचओले जनाएको छ । त्यस्तै अफ्रिका क्षेत्रमा पनि एक लाखको हाराहारीमा संक्रमित भइसकेका छन् ।  अफ्रिकामा १४ साता अगाडि पहिलो पटक संक्रमण पुष्टि भएको थियो । हालसम्म अफ्रिकाका सबैजसो मुलुकमा कोरोना संक्रमण फैलिसकेको शुक्रबार डब्ल्यु

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • ३९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतका अशोक स्वैन भारतले सीमा मिचेको सम्बन्धमा के भन्छन् 

    नेपाल र भारतको सम्बन्धको इतिहास धेरै लामो छ , तर हालैका वर्षहरुमा यो तनावपूर्ण बन्दै गएको छ । हालसालै, भारतले गरेको सडक उद्धघाटनले  तनावतर्फ धकेल्दै दुबै पक्षको सीमा विवादले नयाँ मोड लिएको छ ।  अशोक स्वैन भारतमा जन्म भई स्वीडेनको उप्पशाला विश्वविद्यालयमा शान्ति तथा द्वन्द्व अनुसन्धान विभागका प्राध्यापक हुन् । सन् २०१७ मा युनेस्कोको इन्टरनेशनल वाटर कोअपरेशनका अध्यक्ष भएका ब्यक्ति हुन् । अन्तर्राष्ट्रिय रुपमा द्वन्द्व न्यूनीकरण, पानी र सीमा विवादमा भूमिका समेत निर्वाह गरेका चर्चित स्वैनसँग द डिप्लोम्याट डट कमका अरुण बूढाथोकीले नेपाल र भारतबीच भएको हालैको सीमा विवादका सन्दर्भमा गरिएको

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • १,०८३ पटक पढिएको
    • अनुवाद : किशोरकुमार कार्की
  • भारतको बिहारमा बिहे भएर गएकी धरानकी चेलीको शंकास्पद मृत्यु

    धरान । भारतको बिहार राज्यस्थित सीतामडीमा बिहे भएर गएकी धरानकी एक महिलाको मृत्युको खबर माइतीपक्षलाई नदिई जलाएपछि मृत्युबारे शंका उत्पन्न भएको छ । धरान स्थायी घर भएकी रेखा दासको बिहीबार अपरान्ह ३ बजेतिर मृत्यु भए पनि नेपालमा रहेका माइतीपक्षलाई जानकारी नै नगराएको परिवारले जनाएको छ । धरानमा रहेका माइतीपक्षले छोरीको हत्या गरेको आरोप लगाएको छ । रेखाका भाइ राजु दासले दिदीको मृत्युबारे कसैलाई जानकारी नै नदिई जलाउनुले हत्यातर्फ संकेत गरेको बताए । ‘‘योभन्दा अगाडि पनि दिदीलाई मानसिक टर्चर दिँदै आइरहेका थिएँ’ उनले भने, ‘झाडा पखालाले मृत्यु भयो भनेर अहिले भन्छन्, तर हामीलाई विश्वा

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • १,०८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अम्फान आँधीले भारत र बंगलादेशमा ८४ जनाको मृत्यु, करोडौंको क्षति

    धरान । बंगालको खाडीबाट सुरु भएको अम्फान आँधीका कारण भारत तथा बंगलादेशमा जनधन दुवैको क्षति पु¥याएको छ । साथै नेपालको पूर्वी क्षेत्रमा यसको प्रभाव देखिएको छ । आँधीको प्रभाव धरानमा सम्म देखिएको छ । धरानमा तीन दिनदेखि सामान्य वर्षा र हुस्सु आइरहेको छ । आज यसको प्रभाव थप देखिएको छ । भारत र बंगलादेशमा भने करोडौंको क्षति पु¥याएको छ । बंगलादेशमा १२ जनाको ज्यान गएको छ भने ५५ हजार ६६७ वटा घरमा पूर्ण क्षति पु¥याएको छ भने आंशिक रूपमा १ लाख ६२ हजारमा घरधुरीलाई क्षति पु¥याएको बंगलादेशको मिडिया द डेलीस्टार डट नेटले जनाएको छ ।  डेल्लीस्टारका अनुसार १ लाख ४९ हजार हेक्टरमा लगाएको बाली पूर

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • ४०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • अन्य देशको तुलनामा कोरोनाका कारण भारतमा मृत्यु हुने दर बढ्दो

    धरान । अन्य देशको तुलनामा भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १४८ जनाको ज्यान गएको छ । अन्य देशमा भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या घटिरहेको छ । अमेरिकापछि सबैभन्दा बढी मृत्यु दर भएको इटाली तथा स्पेनको हाराहारीमा भारतमा दैनिक मृत्युको संख्या बढिरहेको हो । वल्र्डोमिटरका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३९५ छन् । इटालीमा १५६ मात्रै छ भने स्पेनमा ५२ मात्रै छ । तर, भारतमा भने दैनिक मृत्युदर बढिरहेको छ । तर, कोरोना भाइरस प्रारम्भ भएको देश चीनमा संक्रमितको संख्याको तुलनामा भने भारतमा मृत्युदर कम छ । भारतमा हालसम्म एक लाख १

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • ४७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अंफान तुफानका कारण पश्चिम बंगालमा १० जनाको ज्यान गयो

    धरान । पश्चिम बंगालबाट सुरु भएको अंफान नामक विध्वंसकारी तुफानका कारण भारतको बंगाल क्षेत्रमा १० जनाको ज्यान गएको छ । प्रारम्भिक अनुमानअनुसार १० देखि १२ जनाको ज्यान गएको हुनसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । तुफान १४० प्रतिघण्टाको रफ्तारमा आएको थियो । जसका कारण पुल, घर, टावरलगायतमा पूर्ण क्षति पु¥याएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले पत्रकार सम्मेलनमा जानकारी दिएको आउटलुकले लेखेको छ । कतिपय क्षेत्रको सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ । मोबाइलको टावर, पानीका उद्योग, विद्युत् पूर्णरूपमा ध्वस्त बनाएको छ । कलकत्तामा ११४ किलोमिटर रफ्तारमा आँधी आएको थियो । तीन घण्टाको अवधिमा १८

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • ३५१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved