संक्रमण तीव्र भएपछि दिल्लीमा लकडाउन
भारतको राजधानी दिल्लीमा कोरोनाको तीव्र संक्रमण फैलिएपछि लकडाउन गर्ने निर्णय गरिएको छ । आज सोमबार राति १० बजेदेखि २६ अप्रिल बि ...
मस्जिदमा एकै परिवारका आठ जनाको हत्या
जलालाबाद। अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीहरुले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या गरेका छन् ।स् ...
रेमडेसिभिरकाे खाली शीशीमा प्यारासिटामोल सिरप भरी ३५ हजारमा बिक्री गरेपछि...
ब्लाष्टखबर । भारतमा काेराेनाकाे देस्राे लहर सुरू भएसंगै अस्पतालमा वेड संख्या, अक्सिजन, भेन्टिलेटरलगायत शवगृहमा स्थान अभ ...
अमेरीकी उपराष्ट्रपति ह्यारिसलाई गाेली हानी हत्या गर्ने धम्की
ब्लाष्टखबर । अमेरीकी उपराष्ट्रपति कमल ह्यारिसकाे ज्यान मार्ने धम्की आएकाे छ । अमेरिकी गुप्तचर सेवाका अनुसार निभियान पेट ...
भारतमा कोरोना संक्रमणको अवस्था भयावह
भारतमा कोरोना संक्रमणको तथ्यांक भयावह बन्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको तथ्यांक २ लाख ३४ हजार ६ सय ...
भर्चुअल सम्मलेनमा सांसद नाङ्गै देखापरेपछि...
ब्लाष्टखबर । क्यानडामा एक संसद जुम भिडियाे सम्मेलनमा नग्न अवस्थामा सामेल भएपछि उनकाे तिब्ररूपमा आलाेचना भइरहेकाे छ । आफ्नाे ग ...
काेराेनाकाे दाेस्राे लहर: भारतमा एउटै चितामा ५ शव जाइदै, नयाँ घाटहरू थपिदै
ब्लाष्टखबर । भारतकाे सूरत सहरकाे एक शमसान घाटमा एउटै चितामा ५ वटा शव जलाइएकाे छ । भारतीय सञ्चारमाध्यम नव भारतका अनुसार घ ...
भारतीयहरु कालोबजारमा औषधि खोज्न बाध्य, संक्रमणले अक्सिजन, एक्सरे र परीक्षणमा जटिलता
भारतमा विगत तीन सातामा प्रतिदिन डेढ लाखभन्दा बढी नयाँ सङ्क्रमितहरू देखा परिरहेका छन् । भारतमा औषधिको आपूर्तिमा अभाव भएपछि दिल ...
महाशक्ति राष्ट्रहरू तनावपूर्ण अवस्थामाः रुसमाथि अमेरिकी प्रतिबन्धको घोषणा
साइबर हमलालगायत हानिकारी वैदेशिक गतिविधि गरेको आरोपमा अमेरिकाले रुसमाथि प्रतिबन्धको घोषणा गरेको छ ।ह्वाइटहाउसले ‘रुसको हानिका ...
छाेरी बलात्कृत भएकाे थाँहा पाएपछि बाबुले गरे बलात्कारी परिवारका ६ जना सदस्यकाे हत्या
ब्लाष्टखबर । भारतकाे आंध्रप्रदेश राज्यकाे विशाखापटनम जिल्लामा एक व्यक्तिले एकै परिवारका ६ सदस्यकाे हत्या गरेका छन् ।&nb ...