सरकार

    Showing १-२ of items.
  • सरकारले दुई वर्ष के गर्याे ?

    विषय प्रवेश जनताको अमूल्य मत पाएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तामा गएको हो । अध्यक्ष केपी शर्मा ओली दुईतिहाई बहुमतसहित दुइवर्ष अगाडि प्रधानमन्त्री बनेका हुन् । सरकारसँग जनताको अपेक्षा धेरै थियो । राज्य संयन्त्रको पुरानो पद्धति, काम गर्ने तरिकामा सुधार हुने आकाङ्क्षा स्वाभाविक थियो । सुशासन, योग्यता÷क्षमता, पारदर्शिता, जवाफदेहिता लोकतन्त्रको मूल्य मान्यता हुन् । यसकारण स्रोत–साधनको न्यायोचित वितरण प्रणालीबाट काम हुनेछ भन्ने आम जनतालाई अपेक्षा थियो । तर, कामका दृश्यहरू सकारात्मक भन्दा नकारात्मकको धेरै सूची देखियो । राज्य संयन्त्रको प्रदेश र स्थानीय तहलाई संविधान अनुसार परिचाल

    • प्रकाशित मितिः माघ २१, २०७६
    • १४९ पटक पढिएको
    • पारस काङमाङ राई
  • सरकारले विप्लवलाई भन्याे- हतियार बिसाएर वार्तामा आउ

    काठमाडौँ /  सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताए । विप्लब समूह भनेर चिनिने नेकपालाई दबाउने सरकारको नीति हो भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा उनले बमबारुदसँगै सम्पूर्ण हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढङ्गले राजनीतिक असन्तुष्टि समाधानका निम्ति वार्तामा आउन आग्रह गरे । “हतियार कुनै समस्याको समाधान होइन, बु

    • प्रकाशित मितिः चैत्र ७, २०७५
    • ३८६ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved