राशिफल

    Showing ८१-९० of ३,९३९ items.
  • आजको तपाईको भाग्य, चैत २८ गते शुक्रबार

    विसं २०७६ चैत २८। शुक्रवार। इस २०२० अप्रिल १०। नेसं ११४० चौलागा। वैशाख कृष्णपक्ष। तृतीया, २६ः०९ उप्रान्त चतुर्थी।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय उत्तम खालको छ । आर्थिक काम कारोबारबाट सोचे भन्दा राम्रो प्रगति होला । शुभ समाचार सुन्नाले मन प्रशन्न रहला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः समय राम्रै रहे पनि खर्च बढ्ने छ भने विवादको सामना गर्नुपर्ला । स्वास्थ्य सम्बन्धि समस्या नआउला भन्न सकिन्न । मन दोधार होला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः मनमा चंचलता बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्न कठिन होला । एकाग्र भएर काम गर्न मुस्किल पर्ला ।कर्कट (हि,हु,हे,हो,ड

    • प्रकाशित मितिः चैत्र २८, २०७६
    • १५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत २७ गते बिहीबार

    विसं २०७६ चैत २७। बिहीवार। इ। २०२० अप्रिल ९। नेसं ११४० चौलागा। वैशाख कृष्णपक्ष। प्रतिपदा, ६स्२९ बजेदेखि द्वितीया, २८ः१३ उप्रान्त तृतीया। मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समाजको नेतृत्व बहन गर्नुपर्ने समय छ । नया“ मित्र बन्ने र उनीहरुबाट आवश्यक सहयोग मिल्नेछ । मन प्रसन्न रहला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः सरकारी तथा गैर सरकारी माध्यमको जागीरमा खासै नराम्रो छैन । आफ्नो क्षमताले भ्याएसम्म काम गर्दा नै फलिफाप होला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः खर्च अलि बढी हुने खालको समय छ । पारिवारीक झमेला आइलाग्न सक्छ । तपाईको सोच विपरित काम हुनाले दिक्क लाग्न सक्छ&

    • प्रकाशित मितिः चैत्र २७, २०७६
    • ११३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत २६ गते बुधबार

    विसं २०७६ चैत २६। बुधवार। इस २०२० अप्रिल ८। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। पूर्णिमा, ८ः५२ उप्रान्त प्रतिपदा।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः आम्दानी बढ्ने छ । विशिष्ट व्यक्तिको सुख सहयोग प्राप्त होला । काम गर्ने जांगर र आत्मबल बढ्ला । वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः मनमा उत्साह र हिम्मत बढ्नेछ । भेटघाटमा मन रमाउनेछ । खर्च बढेपनि आम्दानीका प्रसस्त मार्ग खुल्नेछन् ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः आफ्नै प्रयासमा आम्दानीका नया“ स्रोतहरु फेला पर्नेछन् । शैक्षिक क्षेत्रको माध्यमबाट विशेष स्थान प्राप्त होला । कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः पठन पा

    • प्रकाशित मितिः चैत्र २६, २०७६
    • २३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तपाईको आजको भाग्य, चैत २५ गते मंगलबार

    विसं २०७६ चैत २५। मंगलवार। इस २०२० अप्रिल ७। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। चतुर्दशी, ११ः१८ उप्रान्त पूर्णिमा।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः सन्तान तथा परिवारको तर्फबाट आवश्यक सहयोग प्राप्त भइरहला । गरेका प्रायः काम सम्पन्न होलान् । मन प्रसन्न रहला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः शत्रु पराजित हुनेछन् । विरोधहरु पनि तपाइको प्रशंसा गर्न थाल्नेछन् । दिन तपाइको पक्षमा छ । विचार पु¥याउनु होला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समय सामान्य खालको छ । हतियार तथा सवारी साधन चलाउ“दा विशेष सावधानी अपनाउन अति आवश्यक छ ।कर्कट (हि,हु,हे,हो,डा,डि,डु

    • प्रकाशित मितिः चैत्र २५, २०७६
    • २०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत २४ गते सोमबार

    विसं २०७६ चैत २४। सोमवार। इस २०२० अप्रिल ६। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। त्रयोदशी, १३र४१ उप्रान्त चतुर्दशी। मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय उत्तम खालको छ । आर्थिक काम कारोबारबाट सोचे भन्दा राम्रो प्रगति होला । शुभ समाचार सुन्नाले मन प्रशन्न रहला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः समय राम्रै रहे पनि खर्च बढ्ने छ भने विवादको सामना गर्नुपर्ला । स्वास्थ्य सम्बन्धि समस्या नआउला भन्न सकिन्न । मन दोधार होला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः मनमा चंचलता बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्न कठिन होला । एकाग्र भएर काम गर्न मुस्किल पर्ला ।कर्कट (हि,हु,हे,ह

    • प्रकाशित मितिः चैत्र २४, २०७६
    • २०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, २३ चैत, आइतबार

    विसं २०७६ चैत २३। आइतवार। इस २०२० अप्रिल ५। शकसंवत् १९४२ । प्रमादी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। द्वादशीमेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय मध्यम खालको छ । गरिराखेको कार्यव्यवसायबाट मन अघाएर अन्यत्रै जाला, पढाई लेखाईको क्षेत्र भने सवलएवं सक्षम बनने छ ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः सामाजिक कार्यमा सहभागी हुनु पर्ने छ । तपाईले रेका कामको अरुले राम्रै प्रसंसा गर्नेछन्, सोच विचार गरेर कार्य गर्नुहोला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः प्रतिक्षाको घडी समाप्त भएजस्तो छ । अधुरा कार्य सबै सम्पन्न होलान् । मानसिक सन्तुष्टि प्राप्त होला&n

    • प्रकाशित मितिः चैत्र २३, २०७६
    • १५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत २२ गते शनिवार

     विसं २०७६ चैत २२। शनिवार। इस २०२० अप्रिल ४। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। एकादशी, १८स्० उप्रान्त द्वादशी।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय राम्रो छ । आर्थिक लाभको विभिन्न उपायहरु आउलान् । पठन पाठन तथा लेखन कार्यमा रुचि बढ्ला । यात्रा अनिवार्य जस्तै होला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः प्राविधिक तथा व्यवसायिक दृष्टिले आर्थिक लाभको समय छ । सामाजिक तथा धार्मिक काममा सक्रिय भइएला । मन प्रशन्न रहला । मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समय सामान्य खालको छ । पारिवारीक जीवनमा केही खटपट पर्ला जस्तो छ । पैतृक सम्पत्तिमा केही वादविवाद नहोला भन्न सक

    • प्रकाशित मितिः चैत्र २२, २०७६
    • २२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, २०७६ चैत २१ गते शुक्रबार

    विसं २०७६ चैत २१। शुक्रवार। इस २०२० अप्रिल ३। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। दशमी, १९ः४७ उप्रान्त एकादशी।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय मध्यम खालको छ । शीर तथा आखा“ सम्बन्धि समस्याले सताउने छ । पारिवारीक सदस्यका लागि ठूलै धनराशि खर्च गर्नुहोला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः समय उत्तम खालको छ । काम गर्ने शक्ति र हिम्मत बढ्ला । आ“ट गरेका काममा सोचेभन्दा राम्रो सफलता हात लाग्ला । मन प्रशन्न रहला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः घरपरिवारमा सुख सन्तोष प्राप्त होला । पठनपाठन तथा लेखन कार्यमा रुचि बढ्ला । प्रिय व्यक्तिसित भेटघाट होल

    • प्रकाशित मितिः चैत्र २१, २०७६
    • १५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, २०७६ चैत २० गते बिहीबार

    विसं २०७६ चैत २०। बिहीवार। इस २०२० अप्रिल २। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। नवमी, २१ः१४ उप्रान्त दशमी।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय मध्यम खालको छ । कष्टपूर्ण यात्रामा जान बाध्य भइएला । प्रेममा धोका भए मन खिन्न होला । काम गर्ने जा“गर हराएर जाला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः आफन्तसंग वादविवाद भई अपमानित हुनुपर्ला । स्वास्थ्यमा गडबडी होला । हातहतियारको प्रयोग गर्दा सावधान रहनुभए बेश होला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समय त्यति राम्रो छैन । परिवारको विषयमा अनावश्यक तनाब सहनु पर्ला । नचिताएको काममा पनि ठूलै धनराशि खर्च होला ।क

    • प्रकाशित मितिः चैत्र २०, २०७६
    • १६५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजकाे राशिफल, चैत १९ गते बुधबार

    विसं २०७६ चैत १९। बुधवार। इस २०२० अप्रिल १। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। अष्टमी, २१स्१७ उप्रान्त नवमी।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय सामान्य खालको छ । सरकारी निकायबाट व्यर्थैको आरोप आइलाग्न सक्छ । आर्थिक कामबारोबारमा ठूलो घाटा आइलाग्ला । वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः मन चञ्चल हुनेछ । अचानक धन द्रव्य लाभको प्रवल संभावना छ । व्यवहारिक समस्यबाट मुक्त भइएला । रमाइलो वातावरणमा दिन बित्ला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समाजमा उचित प्रतिष्ठा पाउने खोजीमा समय बित्ला । परिवार एवं इष्टमित्रबाट विशेष सहयोग मिल्ला । ठूलो कुराको अपेक्षा नराख्नु ह

    • प्रकाशित मितिः चैत्र १९, २०७६
    • ८५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved