राजधानी

    Showing १-५ of items.
  • प्रदेश १ को राजधानी जलमग्न (फोटो फिचर)

    अनिल श्रेष्ठ विराटनगर / वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । आज बिहानदेखि लगातार परेको वर्षाले विराटनरका केही वडाहरु जलमग्न भएको छ । पानीको सतह बढेपछि विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु डुबानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । अव्यवस्थित विकास निर्माण र जमेको पानीको निकाश हुन नहुदा महानगरको ६, ११, १२, १६, १७ र १८ वडा जलमग्न भएको हो । नगर क्षेत्रका बाटाघाटा जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सवारी साधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । घाम लाग्दा बेस्सरी धुलो उड्ने विराटनगरको सड

    • प्रकाशित मितिः असार ११, २०७७
    • २१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • संसदमा चार वटा प्रस्ताव दर्ता, धरानको प्रस्ताव परेन

     धरान / प्रदेश १ को स्थायी राजधानी वृहत विराट क्षेत्र समेटे विराटनगर नै कायम गर्न नेकपाको संसदीय दलले निर्णय गरेको छ । नेकपा संसदीय दलको आज बसेको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । यस अघि पार्टीमा वृहत विराट क्षेत्र समेटेर विराटनगर, इटहरी र  मोरङको सुन्दरहरैयामा प्रदेशका संरचनाहरु राख्ने गरि राजधानी कायम गनेृ निर्णयमा सहमति गरेको थियो । आज बसेको संसदीय दलको बैठकले विराटनगर राजधानीको पूस्ताव लाने गरि निर्णय गरेको हो । संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगाय

    • प्रकाशित मितिः बैशाख २२, २०७६
    • १,०७५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगर राजधानी नराख्न सांसदहरुको हस्ताक्षर अभियान

    रङ्गेली / चासोको रुपमा रहेको प्रदेश १ को नाम र स्थायी राजधानी तोक्ने विषयलाई किनारा लगाउन सत्तारुढ दल नेकपाका जुटेका छन् ।नेकपाको प्रदेश कमिटिका पदाधिकारीहरु अन्तिम रुप दिन विभिन्न पक्ष सँग छलफलमा जुटेका छन् । बुधबार विराटनगमा प्रदेश कमिटिका पदाधिकारीहरुले केन्द्रिय कमिटिका नेताहरु र प्रदेश सरकारका मन्त्रिहरुसँग पनि छलफल गरेका थिए । उनीहरुले प्रदेशको नाम र राजधानीको टुङ्गो लगाए पछि मात्र प्रदेश १ को नेकपाको संसदिय दलमा प्रवेस पाउने छलफलमा सहभागिले बताएका छन् । छलफलमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पार्टी बाटै संसदीय दल गाइडेट हुने बताए । उनले प्रदेशको नाम र राजधानी

    • प्रकाशित मितिः बैशाख १९, २०७६
    • ९६२ पटक पढिएको
    • यज्ञराज अधिकारी
  • अधिकांश इटहरी राजधानी बनाउने पक्षमा

    इटहरी । प्रदेश नम्वर १ को राजधानी इटहरी हुनु पर्नेमा अत्यधिक मत प्राप्त भएको छ । इटहरी राजधानी सरोकार समाजले शनिबार विहान इटहरी चौकमा गरेको नमुना मत सर्वेक्षणमा कुल ८ सय मत मध्ये ७ सय ४९ मत प्राप्त भएको इटहरी राजधानी सरोकार मञ्चका सचिव शैलेश विष्टले बताए । भारतीय सिमा नजिक प्रदेशको राजधानी राख्न नहुनेमा सत् प्रतिशत मत प्राप्त भएको थियो । जसमा ५ मत बदर भएको र बोर्डर एरियामा राख्न नहुनेमा बहुमत प्राप्त भएको विष्टले जनाए । राजधानीको लागि प्रस्ताव गरिएका ठाउँहरुमा धनकुटाको लागि २० मत, गोठगाउँ मोरङको लागि ३१ मत प्राप्त भएको थियो । विराटनगर, धरान र चतराको प्रस्तावित नाममा कुनै पनि मत प्राप्त नभएको

    • प्रकाशित मितिः चैत्र २, २०७५
    • ७४२ पटक पढिएको
    • बाबुराम सुवेदी
  • काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो : अझै चिसो बढ्ने

    काठमाडौँ /  राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हँुदा अझै चिसो बढ्ने उल्लेख गरे । “अहिले जाडोको मध्य अवस्थामा छौँ, जनवरी महीनामा बढी चिसो हुने गर्छ, त्यसैले चिसोबाट सजग हुनुपर्न

    • प्रकाशित मितिः पुष १०, २०७५
    • २५४ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved