मुख्यमन्त्री

    Showing १-४ of items.
  • प्रदेश १ का मुख्यमन्त्री भन्छन् – कोरोना रोक्न मजबुद तयारी छ

    विराटनगर /  प्रदेश १ सरकारले आगामी दिनमा आउन सक्ने सम्भावित जोखिमलाई लक्षित गरी कोभिड–१९ उपचार केन्द्र अस्पतालहरूकोे क्षमता वृद्धि गर्ने तयारी गरेको छ । प्रदेश १ सरकारले कोरोना भाइरसको रोकथाम तथा प्रतिरक्षाका लागि हालसम्म भएका कार्यहरूको विस्तृत प्रतिवेदन शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रदेशमा रहेका कोभिड–१९ उपचार केन्द्रहरूको क्षमता वृद्धि गरिने भएको हो । प्रदेश सरकारले विराटनगरस्थित कोशीको कोभिड–१९ उपचार केन्द्रलाई १ सयबाट वृद्धि गरेर ३ सय, मेची अस्पताल झापामा २ सय र धाइजन हेल्थपोष्ट मेची नगरपालिकामा २५ शøयाको आइसोलेसन अस्पताल वृद

    • प्रकाशित मितिः असार २०, २०७७
    • २२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भ्रष्टचारी र कमिसनखोरीलाई १ घण्टामा कारबाही: मुख्यमन्त्री

    विराटनगरर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भाजपुरको एक कार्यालय प्रमुख घुससहित पक्राउ परेपछि कर्मचारीलाई कडा निर्देशन दिँदै भ्रष्टचारी र कमिसनको सेटिङ्ग गर्नेहरूलाई कुनै हालतमा नछाड्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बोलाएर प्रदेश मातहतका मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा कार्यालय प्रमुखहरुलाई घुस लिने दिने विषयमा प्रर्याप्त सुचना आएको र त्यस्तो गरेको थाहा पाए १ घण्टामा कारबाही गरिने मुख्यमन्त्री राईले चेतवनी दिएका हुन् । उनले घुस खानेहरुले प्रदेश छाड्न पनि चेतावनी दिएका छन् ।मुख्यमन्त्रीको गृह जिल्लामा गत असार ३० गते भोजपुर जिल्लाको ज

    • प्रकाशित मितिः श्रावण ६, २०७६
    • ५४७ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • प्राविधिक समितिको प्रतिवेदनमा स्थानीयको असहमति

    धरान / कोसी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत धरान उपमहानगरपालिका–२० मा देखिएको समस्या समाधान गर्न बनेको कार्यदलको विस्तृत अध्ययन प्रतिवेदन बुधबार बुझाइएको छ । स्थानीयको राय र प्राविधिकको प्रतिवेदन समेटेर बुधबार कार्यदलले मुख्यमन्त्रि शेरधन राईलाई प्रतिवेदन बुझाएको हो । मुख्यमन्त्रि शेरधन राईको तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङको उपस्थितिमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा ११ सदस्यी कार्यदल गठन भएको थियो । उक्त कार्यदलले पनि ४ सदस्यीय प्राविधिक उपसमिति बनाएर अध्ययन गर्न पठाएको थियो । प्राविधिक टोलीले बmुझाएको प्रतिवेदनमा सोमबार छलफल गरि बु

    • प्रकाशित मितिः माघ ९, २०७५
    • १,०६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • साना तयारीबाट ठूलो क्षति रोक्न सकिन्छ: मुख्यमन्त्री

    रङ्गेली/ विपद व्यवस्थापन र न्युनिकरणमा पुर्व तयारी महत्वपुर्ण भएको प्रदेश १ सरकार तथा सांसदहरुले बताएका छन् । प्रदेशमा विपदको अवस्थालाई उजागर गर्न आयोजना गरिएको कार्यशालामा मुख्य मन्त्री शेरधन राइले विपद निम्तनुमा गरिबि,भौगोलीक अवस्था,पछौटेपन र जनचेतनाको अभावको पनि दोष रहेको बताए । उनले प्रदेश सरकार चाडै विपद व्यवस्थापन र न्यूनिकरणको कामलाई अगाडी बडाउने बताए । उनले बाटो बनाउदा,घर निर्माण,बस्ती विकासले पनि विपद आउन सक्ने भएकोले त्यस तर्फ पनि ध्यान दिने बताए । उनले साना साना कुरामा ध्यान पुर्याउनसके ठूलो उपलब्धि हुन सक्ने बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा सोमबार विपद जोखि

    • प्रकाशित मितिः पुष २४, २०७५
    • ३९२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved