अलाइची

    Showing १-१ of item.
  • गत वर्षकै अलैँची गोदाममै थन्कियो

     सन्देश किराती भोजपुर / भोजपुर नगरपालिका–८ पोखरेका बखतबहादुर श्रेष्ठले १४ रोपनी जग्गामा अलैँची लगाएका छन् । श्रेष्ठले बगानबाट वार्षिक ८ मनसम्म अलैँची फलाउँछन् । चार वर्षअघि प्रतिमन एकलाख १० हजारसम्म अलैँची बिके पछि एकाएक उनले खेती बढाए । लगानी र श्रम पनि त्यति नै लगाए । तर एकाएक मूल्यमा भारी गिरावट आएपछि उनी निराश बनेका छन । त्यसमाथि कोरोना महामारीका कारण भएको लकडाउनले अलैँची ढुवानी गर्ने नै नआएपछि राम्रो मूल्यको आशामा बिक्री गर्न राखेको गत वर्षकै अलैँची गोदाम थन्क्याएका छन् । अलैची बिक्री हुने छाटकाट नदेखिएपछि कुहिएर खेर जान्छ कि भन्नेमा उनी अझ धेरै पिरोलिएका छन् ।&lsquo

    • प्रकाशित मितिः श्रावण १६, २०७७
    • ९१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved