विजयपुर। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार निर्णय सरकारी कार्यालय र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेछ।
तस्बिरः रासस

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved