विजयपुर । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार मतले अग्रता कायम गरेको छ ।
हालसम्म २२ हजार ६९१ मत गणना हुँदा रास्वपाका उम्मेदवार बालेनद्र शासले १५ हजार १६९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन् । ११ हजार ८२५ मतले बालेन्द्र अगाडि रहेका छन् ।
श्रम संस्कृति का समीर तामाङले १ हजार ६९७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ४८९ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवारले ४२० मत प्राप्त गरेका छन् ।
































