Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • भोजपुरको कोटमा प्रसूति भवन निर्माण

भोजपुरको कोटमा प्रसूति भवन निर्माण

alt
  • जेठ ९, २०८२
  • ब्लाष्ट खबर

भोजपुर। टेम्केमैयुङ वडा नम्बर–६ को प्रयासमा २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ। भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि प्रारम्भ भएको छ। 

वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार सङ्घीयता कार्यान्वयनसँगै साविकको एक वडालाई विभाजन गरेर दुई वडा बनाइएकाले आधारभूत संरचना नभएका स्थानमा स्वास्थ्य सेवा विस्तारका लागि भवन निर्माण गरिएको हो। 

भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा  बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता अत्य हुने  वडासदस्य प्रेमकुमारी श्रेष्ठले बताएका छन्।

सम्बन्धित समाचार
नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी अध्यक्षमा नवीन

विजयपुर । नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्तौला चय ...

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित

विजयपुर । मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ ।शुक्रबार मध्यान्हद ...

काठमाडौंमा सफल कार्यक्रम देशव्यापी कार्यान्वयनः शिक्षामन्त्री सस्मित

विजयपुर। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी अध्यक्षमा नवीन
मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित
पहिलो मन्त्रिपरिषद् बैठकः जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
काठमाडौंमा सफल कार्यक्रम देशव्यापी कार्यान्वयनः शिक्षामन्त्री सस्मित
मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल
सुनसरीकी निशा बनिन् स्वास्थ्यमन्त्री
भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउनुः गृहमन्त्री गुरुङ
वादी समुदायबाट पहिलो महिला मन्त्री बनिन् सीता
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
सोविता गौतमलाई कानुन सुधारको जिम्मा
अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेजी
अर्थशास्त्री डा. वाग्लेलाई देशको अर्थतन्त्र सुधार्ने जिम्मा
बालेन्द्र शाहको १५ सदस्यीय मन्त्रिपरिषद्
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved