धरान । २५ औँ बूढासुब्बा गोल्डकपमा आयोजक धरान फुुटबल क्लब २७ मिनेटको खेेल चलिरहँदा १-० गोलले पछि परेको छ ।
खेेलमा युलेएफसी भारतले खेेलको १७ मिनेटमा हेमराज भुुजेलले गोल गरेका छन् । ४३ औँ मिनेटमा धरानका बिनोद राईले गोल गर्दै बराबरीमा ल्याए ।
अहिले पहिलो हाफ सकिएको छ ।