Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • दुर्घटनामा दुईजनाको मृत्यु

दुर्घटनामा दुईजनाको मृत्यु

alt
  • असोज २, २०८१
  • ब्लाष्ट खबर

सङ्खुवासभ/ सङ्खुवासभाको मकालु गाउँपालिका वडा नम्बर –३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।


खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त टयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
आजको राशिफलः २०८२ साल चैत २३ गते सोमबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत २३ गते सोमबार, ५ अ ...

अब हप्तामा दुई दिन सार्वजनिक बिदा

विजयपुर। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।आइतबार ...

यातायातमा ‘कीर्ते धन्दा’

विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरका अधिकृतको सरकारी छाप र हस्ता ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आजको राशिफलः २०८२ साल चैत २३ गते सोमबार
अब हप्तामा दुई दिन सार्वजनिक बिदा
यातायातमा ‘कीर्ते धन्दा’
आफन्तबाटै हत्या शृङ्खला बढ्दोः कोशीमा करिब ५ वर्षभित्र आफन्तबाटै २०२ को हत्या
युएन–नवोदयको १६ औँ वार्षिकोत्सवमा विद्यार्थी पुरस्कृत
प्रदेश र स्थानीय सरकारको अधिकारमाथि केन्द्रको हस्तक्षेप
सिटीजन्स बैङ्कको रकम हिनामिना प्रकरण: छोरी भाग्दा परिवारलाई ‘टर्चर’
‘भताभुङ्गे दरबारको गाडधन’ बालउपन्यासमा एक दृष्टि
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
लागूऔषधसहित ४ जना पक्राउ
वृद्ध भत्ता सम्बन्धी हल्ला निराधार, अर्थ मन्त्रालयको स्पष्टिकरण
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश
२ लाख ५७ हजारको भन्सार छलिका लत्ता कपडा बरामद
सभामुखमा अर्याल निर्विरोध
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved