Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै

विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै

alt
  • असोज १, २०८१
  • ब्लाष्ट खबर

भोजपुर/विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन्। रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन्।

अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयले विद्युत् अवरुद्ध समस्या तथा रूखले तार छोएपश्चात् दुर्घटनाको सम्भावना बढेकाले श्रमदान गरेर झाडी हटाएका हुन् । श्रमदान अभियान सञ्चालन गरेर विद्युत् लाइन आसपासमा रहेका रूखबिरुवा हटाउने तथा छाँटकाँट गर्ने काम गरिएको वडा–७ का वडाध्यक्ष कुमार थापाले बताए।

वडा कार्यालयको अगुवाइमा भएको यो अभियानमा स्थानीयहरु भेला भएर वडाका सबै टोलबस्तीहरुमा रहेका विद्युत्को तार तथा पोलहरुमा छोएका रूखबिरुवाहरु हटाउने छाँटकाँट गर्नेलगायतका काम गरिएको वडाध्यक्ष थापाको भनाइ छ।

“श्रमदानमार्फत वडाभित्रका विभिन्न काममा जुटिरहेका छौँ,” उहाँले भन्नुभयो, “खास गरेर रूखले विद्युतीय तारमा छोएर हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक काम गरेका छौँ । त्यस्तै सडक मर्मत तथा सरसफाइको कामलाई पनि अघि बढाएका छौँ।
सम्बन्धित समाचार
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?

धरान । बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ परेका जनआस्था सा ...

कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी

विराटनगर । कोशी प्रदेश सरकारमा नेकपा एमाले र नेकपाबीच भएको राजनीतिक समझदारी ...

विराटनगरका ७ आँखा अस्पतालमा शिलबन्दी

विराटनगर ।  मापदण्डविपरीत सञ्चालन गरेको पाइएपछि विराटनगरका ७ वटा आँखा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?
साउन २९, २०८३
कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी
साउन २८, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा शिलबन्दी
साउन २८, २०८३
धरान उपमहानगरको बजेट २ अर्ब ७६ करोड
साउन २८, २०८३
पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना
साउन २८, २०८३
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, २६५ जनाको मृत्यु
साउन २८, २०८३
होर्मुजमा तनाव बढ्यो, इरानद्वारा अमेरिकी दाबी खण्डन
साउन २८, २०८३
रोल्पामा पहिरोले ३ जनाको ज्यान लियो, १० बेपत्ता
साउन २८, २०८३
कोशी प्रदेशका मन्त्रीले दिए राजीनामा
साउन २७, २०८३
कोशीका ५८ पालिकामा छैन ट्राफिक प्रहरीको पहुँच
साउन २७, २०८३
बालेन प्रधानमन्त्री भएयता किन घटिरहेको छ शेयर बजार ?
साउन २७, २०८३
ज्ञानोदयको नियुक्तिमा विज्ञापनबाटै कैफियत
साउन २७, २०८३
कोशीका ६ हजार प्रतिवादी फरार
साउन २७, २०८३
लागू औषधसहित १२ जना पक्राउ
साउन २७, २०८३
अपराध अनुसन्धानका लागि फोन निगरानी अधिकार माग्दै प्रहरी

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क