हङकङमा सोमबार ड्रागन बोट फेस्टिभल मनाईको छ । यो फेस्टिभललाई टुएन एनजी फेस्टिभल पनि भनिन्छ ।

फेस्टिभलमा परम्परागत ड्रागन जस्ता देखिने डुङ्गा दौड प्रतियोगीताका साथै कार्निभल लगायतका कार्यक्रम आयोजना भए । यो फेस्टिभल हङकङका विभिन्न स्थानमा हुन्छ । हङकङका स्टेनली, ताई ओ, एबरडीन, साई कुङ, शा टिन, टुएन मुन र ताइ पो जस्ता स्थानहरूमा वाटरफ्रन्टहरूमा हुने यो फेस्टिभलमा स्थानीय तथा देश विदेशका सहभागीहरु रमाईरहेका देखिन्छन् ।

सोमबार हङकङको स्टेनलीमा भएको सन लाईफ इन्टरनेशनल ड्रागन बोट च्याम्पियनशीपका दृष्यहरु :

hk f (2)

hk f (1)

hk f (3)

hk f (4)