Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • शुभकामना सन्देश-मुख्यमन्त्री कार्की

शुभकामना सन्देश-मुख्यमन्त्री कार्की

alt
  • जेठ २३, २०८१
  • ब्लाष्ट खबर
विराटनगर /मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरण संरक्षण–संवद्र्धन, अनुसन्धान तथा जलवायु अनुकूलनमा आधारित दिगो विकासलगायतका नीति तथा कार्यक्रम कोशी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

विश्व वातावरण दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले वातावरण संरक्षण र संवद्र्धनमा सहयोगी ऐन, कानुन तर्जुमा गरी जैविक विविधताको संरक्षणसहित पारिस्थितिक प्रणालीको सुधार र सन्तुलनका पक्षमा प्रदेश सरकार क्रियाशील रहेको स्पष्ट गरेका छन्।

कोशी प्रदेश सरकारले भर्खरै सम्पत्र सगरमाथा दिवसका अवसरमा वातावरण क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान, स्रोतमाथि हुने गरेको मानवीय अतिक्रमण नियन्त्रण, जनसङ्ख्या चाप व्यवस्थापन, मानव स्वास्थ्य सुधार, प्रदूषण न्यूनीकरण, वातावरण सन्तुलन र दिगो विकासका क्षेत्रमा प्राथमिकता दिई काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ आज विश्व वातावरण मनाइरहेको सन्दर्भमा मुख्यमन्त्री कार्कीले हाम्रो हावा, पानी, माटो, जैविक विविधताजस्ता वातावरणका आधारभूत अवयवको स्वच्छता र संरक्षणमा जुट्न प्रदेशवासी सबैमा आग्रह गर्नुभएको छ।

सम्बन्धित समाचार
थाइल्यान्डको माए सा झरनामा अचानक बाढी, पर्यटकलाई बगाएपछि क्षेत्र बन्द

थाइल्यान्डको उत्तरी चियाङ माई प्रान्तस्थित माए सा झरनामा अचानक आएको बाढीका ...

पनामा नहरका बन्दरगाह विवादमा हङकङको कम्पनीले माग्यो १.५ अर्ब डलर क्षतिपूर्ति

हङकङको बहुराष्ट्रिय कम्पनी सीके हचिसन होल्डिङ्सले पनामासँगको बन्दरगाह विवाद ...

इरानमाथि थप कडा आर्थिक दबाब लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आर्थिक दबाब थप कडा बनाउने घोषण ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
थाइल्यान्डको माए सा झरनामा अचानक बाढी, पर्यटकलाई बगाएपछि क्षेत्र बन्द
भदौ ४, २०८३
पनामा नहरका बन्दरगाह विवादमा हङकङको कम्पनीले माग्यो १.५ अर्ब डलर क्षतिपूर्ति
भदौ ४, २०८३
इरानमाथि थप कडा आर्थिक दबाब लगाउने ट्रम्पको घोषणा
भदौ ४, २०८३
पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
भदौ ४, २०८३
बारामा बालिका हत्या प्रकरण : अनुसन्धान जारी, जितपुर–सिमरामा आक्रोश कायम
भदौ ४, २०८३
प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित हुन सभामुखको निर्देशन
भदौ ४, २०८३
श्रम संस्कृतिका केन्द्रीय सदस्य खिम्दुङ निलम्बित
भदौ ३, २०८३
गाँजा खेती नियन्त्रणसँगै व्यावसायिक कृषि प्रवर्द्धन गर्न युवाको माग
भदौ ३, २०८३
ब्राउन सुगरसहित तीन जना पक्राउ
भदौ ३, २०८३
श्रम संस्कृतिका नेताविरुद्ध यौन शोषणको आरोप
भदौ ३, २०८३
डराउने होइन, जिम्मेवार बनाउने कानून बनाऊ
भदौ ३, २०८३
आजको राशिफलः २०८३ साल भदाै ३ गते बुधबार
भदौ ३, २०८३
केवाइसी अद्यावधिकको बहानामा ठगी गर्ने चार जना पक्राउ
भदौ २, २०८३
युरोपमा डढेलोको जोखिम बढ्यो, गर्मी र सुख्खाले थप चुनौती
भदौ २, २०८३
इरानसँग वार्ताका लागि एर्दोगानद्वारा ट्रम्पलाई आग्रह

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क