जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानको आयोजनामा आज सरसफाइ गरिएको छ । ६८ औं प्रहरी दिवसको अवसरमा ट्राफिक तथा जनपद प्रहरीले भानुचोकको प्रतीक्षालय सरसफाइ गरेका हुन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक सुवास केसीका अनुसार दसैंका अवसरमा यात्रुहरुको सुविधाका लागि सरसफाइ गरिएको हो । प्रतीक्षालयमा रंगरोगनसमेत गरिने छ । 

सरसफाइ कार्यक्रममा यातायात व्यवसायी महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठ, यातायात व्यवसायी तथा मजदुर, र प्रहरीहरुको उपस्थिति रहेको थियो । 

Police day dharan Prahari diwas blastkhabar.com

Police day dharan Prahari diwas blastkhabar.com (2)

Police day dharan Prahari diwas blastkhabar.com (1)

Police day dharan Prahari diwas blastkhabar.com (3)

Police day dharan Prahari diwas blastkhabar.com (7)

Traffic police dharan sarsafai

Police day dharan Prahari diwas blastkhabar.com (5)

Police day dharan Prahari diwas blastkhabar.com (4)