नेकपा एमाले वराहक्षेत्र नगर कमिटीको दोस्रो पूर्ण बैठकले सचिवालय र विभागहरु निर्माण गरेको छ । बैठकले वडा पार्टी कमिटीका इञ्चार्ज र सहइञ्चार्जसहित जनवर्गीय संगठनका इञ्चार्ज, सहइञ्चार्जसमेत तोकेको छ । 

९२ सदस्य सचिवालयसँगै बैठकले १२ वटा विभाग तोकेको छ । नेकपा एमालेको वराहक्षेत्र नगर कमिटी संस्थापन पक्षले पार्टी निर्माणको काम तीव्र रुपमा अगाडि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख होमप्रसाद गौतमले बताए । 

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रदेश १ का उद्योग, वन तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियतको प्रमुख आतिथ्यतामा भएको पार्टीको पूर्ण बैठकले केन्द्रको निर्णयअनुसार आगामी असोज पहिलो हप्तासम्म वडाहरुमा वडा अधिवेशन गर्ने तयारी गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले  असोजको दोस्रो हप्तासम्म सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको मन्त्री कुसियतले बताए । उनले पार्टीले आगामी भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने जानकारी गराउँदै २३ शीर्षकमा विधान संशोधन प्रस्ताव तयार गरेर वडा कमिटीसम्म पठाउने निर्णय भएको बताए ।

Uml baraha1

१२ विभाग

वराहक्षेत्र एमालेले संगठन विभागको प्रमुख पार्टी सचिव राजेन्द्र कार्कीलाई तोकेको छ । आर्थिक विभागमा रेवतबहादुर भटट्राईलाई तोकेको छ । प्रचारप्रसार विभागको जिम्मेवारी वराहक्षेत्र २ का युवा नेता होमप्रसाद गौतमलाई दिएको छ । महिला विभागमा प्रमुखमा यशोदा खड्का, युवा तथा खेलकुदमा किसन मगर, सहकारी तथा गरिबी निवारण सीता पौडेल, उद्योग वाणिज्य विभाग प्रमुखमा रमेश विष्टलाई तोकेको छ । 

बैठकले आदिवासी जनजाति विभागमा अमृत भुजेललाई प्रमुख तोकेको छ । मुस्लिम इत्तेहाद हजरत उमर, मूक्ति समाज सानबहादुर गजमेर, भूपू सैनिक प्रहरीमा उद्धव घिमिरे र मधेशी फाँटमा गंगाराम शाहलाई प्रमुख तोकेको छ ।

Uml baraha3

संगठन विभाग

राजेन्द्र कार्की – प्रमुख
वीरेन्द्र अधिकारी – सदस्य
धनकुमारी गहतराज – सदस्य
किसन मगर – सदस्य
जानुका गुरुङ – सदस्य
खेमबहादुर मगर – सदस्य
गजेन्द्र लिम्बू – सदस्य
टेकबहादुर गौतम – सदस्य
सरिता खत्री – सदस्य
कमला काफ्ले – सदस्य
हाङनारायण लिम्बू – सदस्य

आर्थिक विभाग
रेवतबहादुर भट्टराई – प्रमुख
कुमार घिमिरे – सदस्य
दिलिप लिम्बू – सदस्य
गोविन्द दाहाल – सदस्य
सुनिल थापा – सदस्य
पुष्पदीप पौडेल – सदस्य
श्याम भण्डारी – सदस्य
अमिर कार्की – सदस्य
गुणराज कोइराला (शिव) – सदस्य

प्रचार विभाग
होमप्रसाद गौतम – प्रमुख
नवराज विष्ट – सदस्य
विमला घिमिरे – सदस्य
विकल लामिछाने – सदस्य
पवित्रा निरौला (मधु) – सदस्य
विकास दाहाल – सदस्य

महिला विभाग
यशोदा खडका – प्रमुख
मनीदेवी राई – सदस्य
चुनु श्रेष्ठ – सदस्य
उर्मिला बोहोरा – सदस्य
पवित्रा निरौला – सदस्य
विन्दा न्यौपाने – सदस्य
सरिता खत्री – सदस्य
मिना कट्वाल – सदस्य
गंगा पोख्रेल – सदस्य
सुशीला उदास – सदस्य

युवा तथा खेलकुद
किसन मगर– प्रमुख
असरत अन्सारी – सदस्य
श्याम भण्डारी – सदस्य
अरुण राई – सदस्य
विशाल राई – सदस्य
वरुण राई – सदस्य
जापान लिम्बू – सदस्य
उमेश राई – सदस्य
टेकबहादुर विष्ट – सदस्य

सहकारी तथा गरिबी निवारण
सीता पौडेल– प्रमुख
दयाराम चौधरी – सदस्य
अर्जुन कोइराला – सदस्य
मनुकुमार लिम्बू – सदस्य
तपेन्द्र राई – सदस्य
दुर्जसिंह राउत – सदस्य
दानबहादुर थापा – सदस्य
उमेश पोख्रेल – सदस्य
महेश रेग्मी – सदस्य

उद्योग वाणिज्य विभाग
रमेश विष्ट – प्रमुख
लक्ष्मण कार्की – सदस्य
विष्णु बस्नेत – सदस्य
हरिराज निरौला – सदस्य
प्रताप तामाङ – सदस्य
बद्रि बुढाथोकी – सदस्य
सुनिल सुब्बा – सदस्य

लोकतान्त्रिक मधेसी फाँट
गंगाराम शाह – प्रमुख
राजकुमार यादव – सदस्य
राजु गुप्ता – सदस्य
उत्तमचन्द्र शाह – सदस्य
विन्देश्वर शाह – सदस्य
ब्रह्मदेव गुप्ता – सदस्य
सोनेलाल खत्वे – सदस्य
सविता गुप्ता – सदस्य

भूपू सैनिक प्रहरी विभाग
उद्धव घिमिरे – प्रमुख
सानबहादुर गजमेर – सदस्य
पोसबहादुर सुनुवार – सदस्य
जयप्रसाद पौडेल – सदस्य
यादव गौतम – सदस्य
टेकबहादुर श्रेष्ठ – सदस्य

मूक्ति समाज फाँट
सानबहादुर गजमेर – प्रमुख
कृष्ण ऋषिदेव – सदस्य
लक्ष्मण ऋषिदेव – सदस्य
बमबहादुर नेपाली – सदस्य
दीपा कार्की ढोली – सदस्य
लक्ष्मी बोहोरा सार्की – सदस्य

मुस्लिम इत्तेहाद फाँट
हजरत उमर – प्रमुख
इस्राइल मियाँ – सदस्य
असरद अन्सारी – सदस्य
फौजन खान – सदस्य
सहमत खान – सदस्य
फौजन खान – सदस्य
ताहिर अन्सारी – सदस्य

आदिवासी जनजाति महासंघ
अमृत भुजेल – प्रमुख
निरकुमार राई – सदस्य
भानु लिम्बू – सदस्य
शारदा माझी – सदस्य
साने लिम्बू (रेम्बो) – सदस्य

यसै गरी पार्टीले वडा पार्टी कमिटी इञ्चार्ज र सहइञ्चार्ज समेत तोकेको छ । बैठकले जनवर्गीय संगठनका इञ्चार्ज, सहइञ्चार्जसमेत तोकेको छ ।

वडा नं. १
इञ्चार्ज – पोसबहादुर सुनुवार
सह–इञ्चार्ज – किसन मगर

वडा नं. २
इञ्चार्ज – होमप्रसाद गौतम
सह–इञ्चार्ज – धनकुमारी गहतराज

वडा नं. ३
इञ्चार्ज – दानबहादुर थापा
सह–इञ्चार्ज – राम धामी

वडा नं. ४
इञ्चार्ज – राजेन्द्र कार्की
सह–इञ्चार्ज – सुनिल थापा

वडा नं. ५
इञ्चार्ज – खड्ग बस्नेत
सह–इञ्चार्ज –  सम्झना खड्का

वडा नं. ६
इञ्चार्ज – गुरुप्रसाद दाहाल
सह–इञ्चार्ज – खेमबहादुर मगर

वडा नं. ७
इञ्चार्ज – रामप्रसाद रेग्मी
सह–इञ्चार्ज – गौकुमार राई

वडा नं. ८
इञ्चार्ज – बसराज लिम्बू
सह–इञ्चार्ज – यशोदा खड्का

वडा नं. ९
इञ्चार्ज – दीपक लिम्बू
सह–इञ्चार्ज – मनिदेवी राई

वडा नं. १०
इञ्चार्ज – टङ्क काफ्ले
सह–इञ्चार्ज – सरिता खत्री

वडा नं. ११
इञ्चार्ज – अमृत भुजेल
सह–इञ्चार्ज – जुनु निरौला

युवा संघ
इञ्चार्ज – रमेश घिमिरे
सह–इञ्चार्ज – पृत राई

महिला संघ
इञ्चार्ज – सीता पौडेल
सह–इञ्चार्ज – भीमकुमारी सिग्देल

अनेरास्ववियु
इञ्चार्ज – सविन राई
सह–इञ्चार्ज – कमल डाँगी 

शुक्रबार आयोजित वराहक्षेत्र नेकपा एमालेको दोस्रो पूर्ण बैठकमा मन्त्री कुसियतसँगै एमाले सुनसरी जिल्ला उपाध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाल, राष्ट्रिय परिषद् सदस्य युवराज गौतम, जिल्ला कमिटी संगठन विभाग प्रमुख योग्यराज खड्का, भूमि व्यवस्था आयोगका जिल्ला सदस्य बद्रि घिमिरेको उपस्थिति रहेको थियो । बैठक पार्टीको नगर कमिटी अध्यक्ष गजेन्द्र थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन पार्टी सचिव राजेन्द्र कार्कीले गरेका थिए ।