श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख २४ गते शुक्रबार, ०७ मे २०२१ । राक्षस संवत्सर वैशाख कृष्णपक्षको एकादशी तिथि १५ः४७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वभाद्र १२ः३९ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः२० र सूर्यास्त ६ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवन शैलीमा परिवर्तन आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

लगनशीलताले किर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टें)

व्यापारमा राम्रै फाइदा रहने समय छ। श्रमको उचित मुल्य मिल्नेछ । रोकिएका कामहरु बन्दै जानेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । तत्काल फाइदा लिदा भविष्यमा नोक्सान रहला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बेलामा होस नपु¥याउदा केही अप्ठ्यारा चुनौती आउन सक्छ । व्यवसायमा लगानी बढाउनु पर्ने देखिन्छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा जमिनको कारोबारबाट दिगो फाइदा हुनेछ । पढाईमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । तिर्थयात्राको योग रहेको छ । खानपानमा विचार पु¥याउनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रेम सम्बन्धमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रसस्त लाभ मिल्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पेट सम्बन्धी समस्याले सताउन सक्छ । पारिवारिक समस्याले सताउन सक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सरकारी क्षेत्रबाट सोचे अनुरुप सहयोग प्राप्त हुनेछ । यात्रा गर्दा विचार पु¥याउनु होला ।