ब्लाष्टखबर । धरानमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान ८ की ७८ वर्षीया बृद्धा महिला रहकाे उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

उनका अनुसार केहिदिन अघी काेराेना संक्रमण पुष्टि भएपछि मृतक बृद्धा हाेम आइसाेलेसनमा बस्दै आएकी थिइन् । हाेमआइसाेलेसनमा बस्दा वडा कार्यलयबाट अक्सिजनकाे समेत व्यावस्था गरिदिएकाे थियाे । 

पछि स्वास्थमा समस्या आएपछि उपचारकाेलागी विराननगर स्थित नाेवेल अस्पताल लगिएकाेमा अस्पतालमा उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे हाे ।