ब्लाष्टखबर । इरानमा अक्सिजनकाे ट्याङ्क विष्पाेट हुँदा भएकाे आगलागीका कारण २४ जनाकाे मृत्यु भएकाे छ । 

 राजधानी बगदादमा रहकाे एक काेरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुदा भएकाे आगलागीका कारण अस्पतालमा रहका विरामी र तिनका अफन्तकाे मृत्यु भएकाे  इराकको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार उक्त आगलागीबाट ३४ जना घाइते भएका छन् ।  मन्त्रालयकाले अस्पताल भित्र रहेका कर्मचारी, स्वास्थकर्मी,  विरामी र तिनका आफन्त गरी  २०० जनाको उद्दार गरेका जनाएकाे छ ।