म्यानमारमा भएकाे सैन्य 'कू ' का कारण हालसम्म ७ सय १ जनाकाे मृत्यु भएकाे छ । फेवरूअरी १ मा त्यहाकाे सेनाले सत्ता हातमा लिए यता ३ हजार १ सय जना नागरिकलाई बन्दी बनाइएकाे छ ।

सैन्य कु काे बिराेध प्रदर्शन गरेकाे अराेपमा ६ सय ५० जनालाई गिरफ्तराका लागी वारेन्ट जारी गरिएकाे  त्यहाकाे राजनैतिक कैदिहरूका लागी स्थापित साहयता संगठन एएपीपीले जारिगरेकाे हाे । 

उक्त संगठनले सेनाले नागरिक अधिकार माथी खुल्ला हस्तक्षेप गरेका स्थानहरूमा ज्यादा हताहत भएकाे जनाएकाे छ । यसका अलावा त्यहाकाे एनाडाेलू एजेन्सीकाे रिपाेर्ट अनुसार बागाे कस्बाेमा शुकेबार सेनाद्वारा भएकाे दमनमा कम्तीमा ८२ जनाकाे मृत्यु भएकाे छ । 

हालसम्म बन्दध बनाइएका नेत्री आङ सान सुकीलगायत उनकाे पार्टीका धेरै नेता तथा कार्यकताहरूलाई सेनाद्वारा रिहाइ गरिएकाे छैन ।

एजेन्सी