ब्लाष्टखबर । नेपाली बजार सोमबार सुनको मुल्यमा २ सयले गिरावट आएको छ । आइतबार तोलामा  ९० हजार ६सयमा कारोबार भएको छापावाला सुन  सोमबारका लागी भने ९० हजार ४ सय कारोबार मुल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


महासङ्घलेका अनुसार तोजाबी सुन अघिल्लो दिनको तुलनामा २ सयले घटेर  ८९ हजार ९५० मूल्यमा कारोबार भएको छ ।


तर हिजोको तुलनामा चाँदी तोलामा पाँचले बढेर १ हजार  ३१५ मा कारोबार भइरहको छ