ब्लाष्टखबर ।  अदालतले अवहेलना मुद्दामा सर्वोच्च  प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई सात दिनभित्र आफै लिखित पेश गर्न आदेश दिएको छ । 

बिहीबार प्रतिनिधिसभा विघटनका विषयमा दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै परेकाे रिटकाे पछि न्यायाधीश डा.  मनोज शर्माको एकल इजलासले उक्त  आदेश दिएको हो ।

अदालतले अवहेलना मुद्दा लिखेत जवाफ देन आदेश पाएका चार पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशीला कार्की  रहेका छन् ।

उनिहरूलाइ जवफ पेसगर्न दिएकाे आदेशमा “यसमा के कसो भएको हो, अवहेलनामा कारबाही किन हुनुनपर्ने हो । ” भनी सबै रिटमा छुट्टाछुट्टै आदेश जारी गरेको छ ।