धरान । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङ्मु शेर्पाको आज विवाह भएको छ ।

वैवाहिक कार्यक्रम काठमाण्डौंमा भईरहेको छ । वैवाहिक कार्यक्रममा बेहुला बेहुली राई र शेर्पा पहिरनमा देखिएका छन् । उनीहरुले राई र शेर्पाको पहिरन लगाएका तस्वीरहरु सार्वजनिक भएका छन् ।